उपप्रधानमन्त्री तथा गृहमन्त्री सपथ ग्रहण गरेकै दिन रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका छन्
रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्याय
रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्याय

तपाईको प्रतिक्रिया