• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

बालेनलाई असफल बनाउने खेल तिब्र छ भन्दै महानगर प्रहरीका सईले दिए राजीनामा ! ( भिडियो सहित )


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।

    Advertisement

    नगर प्रहरी नायव निरीक्षक -सई)लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिए । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनले बताएका छन् । नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।

    मैले संगठन बनाउनको लागि प्रतिनिधिमूलक आवाज उठाएको हुँ । काठमाडौं नगर प्रहरी भित्र अन्याय, अत्याचार र भ्रष्ट्राचार बढेको छ । मैले यो विषयमा प्रशासन विभागलाई पनि चिठी लेखेको छु’ उनले अनलाइनखबरसँग भने, ‘हामीले दःुख गरेर बनाएको नगर प्रहरी संगठन बिग्रँदा सहेर बस्न सकिन । चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि संगठनका प्हरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् ।

    आरोप गलत : पाण्डे
    नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरुले विरोध गरेको आरोप लगाए । ‘पहिले नगर प्रहरीको नाममा उठाएर खाइरहेका थिए, म आएपछि उठाउन नपाएर कराएका हुन् । अरु केही होइन’ उनले भने ।आफूले अनुशासनमा कडाइ गरेका कारण चित्त नबुझेको हुन सक्ने पाण्डे बताउँछन् । कर्मचारीलाई अनावश्यक तनाव दिएको, छुट्टी नदिएको आरोप लगत भएको पनि उनी बताउँछन् । ‘आवश्यकता अनुसार छुट्टी दिएकै छ, घाइते भएका प्रहरी, महिला प्रहरीले मागेको बेला छुट्टी नदिएको भन्ने हावा कुरा हो’ उनले भने ।

    पाण्डेले राजीनामा दिएका चुडालले यस्ता विषय उठाउनै नपाउने समेत बताए । ‘उहाँ यो विषयमा बोल्ने को हो ? को पीडित हो, उसले बोलेको सुन्नुभएको छ । कहिलेकाहीँ प्रहरी भएपछि ड्युटी धेरै गर्नुपर्छ । उहाँले लगाएको आरोपहरु सबै प्रमाणहीन छन्’ उनले भने ।

    सम्झौता अनुसार पाएनन् पोशाक

    काठमाडौं महानगरपालिकाले निजी सेक्युरिटी कम्पनीमार्फत १६२ जना नगर प्रहरी थपेको छ । तर थपिएका नगर प्रहरी कर्मचारीले करिब एक महिना पुग्न लाग्दा समेत पोशाक पाएका छैनन् । महानगरले सम्झौताअनुसार पोशाक उपलब्ध नगराएका कारण उनीहरुले ‘नगर प्रहरी’ लेखिएको पहेँलो ज्याकेट लगाउने गरेका छन् ।प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले निजी सेक्युरिटी कम्पनीबाट नगर प्रहरी भर्ना गरेको हो । नयाँ भर्ती भएका एक नगर प्रहरी भन्छन् ‘हामीलाई पोशाक, चुस्ता, बुट दिने भनेर भर्ती गरियो तर फिल्डमा जाँदा नगर प्रहरीको नाममा एउटा खास्टो मात्रै दिएको छ ।’

    आफूहरुलाई बजारमा हेयको दृष्टिकोणले हेर्ने गरेको भन्दै उनले काम गर्ने मनोबल नभएको बताए ।

    उनीहरुलाई वर्षको १३ महिनाको तलब सेक्युरिटी कम्पनीले दिने सम्झौता भएको छ भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।महानगर प्रहरी राजु पाण्डे भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाएको बताउँछन् । ‘हामीले सम्झौता गरेको सेक्युरिटी कम्पनीले बदमासी गर्‍यो । केही मान्छे अयोग्य नै पठायो, अझै ६० भन्दा धेरै मान्छे पठाएकै छैन । ड्रेसको कुरामा पनि धेरै चोटी कुरा भइसक्यो तर दिएको छैन । यससम्बन्धी महानगरले छिटट्ै निर्णय गर्छ’ उनले भने ।

    महानगरपालिकाले ८ भदौमा टेन्डर आहृवान गरेर युनिक सेक्युरिटी मार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको थियो । निजी सेक्युरिटी कम्पनी मार्फत पूर्वसैनिक, पूर्व प्रहरी र प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत गरेको थियो ।
    महानगरले थपेको १ सय ६२ जना नगर प्रहरीलाई मासिक २० हजार ५३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।

    तर कम्पनीले पठाएको ४५ भन्दा धेरै नगर प्रहरी कर्मचारी अयोग्य भन्दै महानगरले फिर्ता पठाएको छ । कम्पनीले सम्भौतामा उल्लेख गरेको मिति नाघ्दा पनि थप ६० नगर प्रहरी पठाउन सकेको छैन ।

    • balen shah
    • बालेन
    • बालेन शाह
    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.