• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, जेठ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ३. इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

  • ४. जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

  • १०. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

पशुपति कोटिहोम महायज्ञमा विश्व प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज आउदै !


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुने भएका छन ।

    Advertisement

    वाचक अनिरुद्धाचार्य जी महाराजले पशुपतिनाथ मन्दिरको दर्शन सँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन । महाराजको स–परिवार सहित नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।
    भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन ।

    उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता रहने गर्दछ । सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखौ व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । उनको मुखारविन्दबाट भागवत कथा प्रवचन कथा सुन्नको लागि धेरै ठाउमा भक्तजनहरु ५–६ घण्टा पहिले नै प्रतिक्षामा बस्ने गर्दछन ।

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर
    सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?
    युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ३.
      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    • ४.
      जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • २.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ३.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    • ४.
      नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

    • ५.
      संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

    • ६.
      करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

    • ७.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • ८.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.