• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

मलेसियामा अस्थाएका २ जना युवाको शव उद्धार गर्दै सावित्री अधिकारी !


  •   बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ,जसको कोहि हुदैन उसको भगवान हुन्छ भन्ने गरिन्छ तर त्यो भनाई यति बेला अलि फरक बनेको छ , अहिले जसको कोहि हुदैन सावित्री अधिकारी हुन्छिन भन्ने गरिन्छ। झट्ट सुन्दा मानिस कसरी भगवान हुन्छ भन्ने लाग्न सक्छ तर साबित्रिको कामले उनलाई जनताले भगवान संग तुलना गर्ने गर्छन ,

    हो पछिलो दिनमा बरिष्ठ समाजसेवी तथा सामजिक अभियान्ता सावित्री अधिकारीले गरेका कामको निकै धेरै चर्चा हुने गर्छ यस्तैमा चितवनको माडी घर भएका सन्तोष बस्ताकोटी रोजगारीको शिलशिलामा बिगत लामो समय देखि मलेसियामा रोजगारी गर्दै आएका थिए केहि समय अगाडी नेपाल फर्किएर पुन मलेसिया पुगेका सन्तोषको मलेसियामा उनको अकल्पनीय मृत्यु भएको छ जसले गर्दा यति बेला परिवार शोकमा डुबेका छन्।

    सन्तोष केहि सात अगाडी देखि परिवारको सम्पर्कमा थिएन्न परिवार भने यता निकै धेरै चिन्तामा थिए सन्तोषलाई समपर्क गर्न परिवार हर प्रयास मा लागी रहेको थियो तर उनको कुनै समपर्क हुन सकेको थिएन एक्कासी हराएको ५/६ दिन पछि उनको शव आफु बस्ने नजिकैको झाडिमा फेला पर्यो उनको शव सामान्य अबश्थामा थिएन् उनको शव गलेको अबस्थामा फेला परेको बताईएको छ।

    जब परिवारले सन्तोषको बारेमा थाहा पाए त्यसपछि उनको शव नेपाल फर्काउन लागी पर्यो तर असामान्य अबस्थामा भेटिएको उनको शव नेपाल फर्काउन असम्भव रहेको मलेसियाको स्वास्थ्य बिभाग तथा स्वास्थ्य मन्त्रालय निकट श्रोतले भन्यो तर यता उनको शव ल्याउने जिम्मेवारी भने बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता सावित्री अधिकारीको काधमा थियो अनेकौ कोशिस पछि आज बल्ल सावित्री अधिकारीको पहलमा यति बेला सन्तोष बस्ताकोटीको शव नेपाल आईपुगेको छ।

    उनको शव नेपाल आईपुग्दै गर्दाको दृश्य निकै भाबुक थियो,रोजगारीको शिलसिलामा दैनिक हजारौ युवाहरु दिनहु विदेशिने गर्दछन एका तिर बिदेश जाने युवाको लर्को थियो त अर्को तिर काठको बाकसमा प्याक भएर फर्किदै गर्दाको त्यो दृयले फेरी एक पटक दुखित तुल्याएको छ सन्तोष संगै मलिशियामा रोजगारीको लागी पुगेका सुनसरीका हरिश यादबको शव पनि नेपाल आईपुगेको थियो ,

    उनको शव लिन उनका परिवार संगै बुडा बुवा त्रिभुवन बिमान स्थल आईपुगेका थिए रोजगारीका लागी मलेसिया पुगेका २ जना हुनाहर युवाहरु आज मलेसियाकै माटोमा अस्थाएर आज काठको बाकसमा नेपाल फर्किएका छन् यी दुवै युवाहरुको शवलाई आज नेपाल फर्काएर परिवारको जिम्मा लगाउनु भएकी साहसी महिला बरिष्ठ समाजसेवी ताहा सामाजिक अभियान्ता सावित्री अधिकारीलाई हाम्रो तर्फा बाट पनि हार्धिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ साथै मृतक परिवार प्रति समबेदना प्रकट गर्दछौ।

    Advertisement

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.