• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

साउदीको जेलमा मृत्यु संग लडेका रामेछापका पुष्करको सावित्री अधिकारीले गरीन् जिवीतै उ द्दार !!


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमांडौ जेठ ५ त्रिभुवन अन्तराष्टिय विमानस्थलमा केहि दिन अगाडी एउटा कारुणीक दृश्य देखिएको थियो जुन दृश्यमा देखीएका ब्यत्ती हुन रामेछापका पुष्कर थापामगर, केहि बर्ष अगाडी साउदी अरबमा रोजगारीको सिलसीलामा गएको र बिगत ३ बर्षदेखी साउद अरबमा जेलजिवन सगै अस्पतालमा मृत्यु सग लडीरहेका पुष्कर नेपाल फर्किदै गरेको दृश्य थियो । लामो समय पछि नेपाल फर्किएका पुष्कर सामान्य अबस्थामा नेपाल फर्किएका थिएन्न उनि व्हीलचेयरको साहारामा अचेत अबश्था नेपाल फर्किएका थिए।

    पुष्करलाई नेपाल फर्काउन पनि त्यति सहज काहाँ थियो र तै पनि अनेक असहजताका बावजुत उनलाई नेपाल सम्म ल्याउन सफल हुनु भएको उनि हुन् बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता सावित्री अधिकारी हो उनै सावित्री जसले बिगतमा पनि धेरै नेपालीहरुको शव नेपाल सम्म ल्याउन सफल हुनु भएको छ। उनी साबित्रिको पहलमा पुष्करको उद्धार भएको छ यता परिवारले भने पुष्करको मृत्यु भएको भन्ने सम्मको खबर पाए पछी काजक्रिया सम्म गर्न तयार भएको समेत परिवार बताउछन।

    यसरी परिवारले आशा नै मारेका पुष्कर आज जीवित नै नेपाल फर्किएका छन् उनि फर्कने खबर पाएर त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल लिन पुगेका पुष्करका आफन्तहरुको भने केहि बेर रुवाबासी समेत चलेको थियो परिवारले आशा मरेको व्यक्ति आखा अगाडी पाउदा परिवार खुशी संगै निकै भवबिहोल हुन पुगेका थिए त्यो दृश्य देख्दा सायद हरकोहिलाई भाबुक बनाउने त्यहाको दृश्य थियो।

    यता पुष्कर भने आफु औदी अरबमा हुदा परिवारको यादले निकै सताएको र जाहेर पनि आफु घर फर्कन नसक्ने अबश्था रहेकोले परिवारलाई धेरै मिस गरेको उनि बताउछन कयौ पटक मारेर बाचेका पुष्करले साउदीमा नै आफ्नो प्राण जाने हो भन्ने ठानेका थिए उनले यो अबस्थामा नेपाल फर्कन पाउने कल्पना समेत नगरेको उनले बताए तर आज उनले आफ्नो आखाँ अगाडी आफ्नो परिवारलाई देख्दा निकै खुशी देखिन्थे र खुशीले उनि भन्दै थिए अब भने परेपनि म स्वर्ग जान्छु परिवारको साथमा भन्दै आफ्नो खुशी ब्यक्त गर्दै आफुलाई नेपाल सम्म फर्काउन अहोरात्र लागी पर्ने सावित्री अधिकारीलाई धन्यवाद ब्यक्त गरेका थिए

    यता सावित्री पनि अरु समयमा भन्दा आफुलाई खुशी मिलेको उनि बताउनु हुन्छ पिडामा परेको पुष्करको परिवारलाई उनको उद्धार गरी परिवार सन्ग मिलाउन पाउदा आफु निकै हर्षित भएको र यो कार्यले अझै उनलाई थापा कार्य गर्ने उर्जा मिलेको बताउनु भएको छ। साजिकै आज पुष्करको परिवारले खुशी महशुस गरेको छ भने त्यो सावित्री अधिकारीको देन हो भन्दा फरक पर्दैन यसरी सामाजिक काममा लागी पर्नु हुने सावित्री अधिकारी ज्यु प्रति हामि पनि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।

    Advertisement

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.