• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

रामेछापका पुष्करको सावित्री अधिकारीले गरीन् जिवीतै उ द्दार !!


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • काठमांडौ जेठ ५ । यो दृश्य हो त्रिभुवन अन्तराष्टिय विमानस्थलको । जहा एउटा कारुणीक दृश्य देख्न सकीन्छ । दृश्यमा देखीएका ब्यत्ती हुनुहुन्छ रामेछापका पुष्कर थापामगर । उहा पुष्कर थापमगर जो साउदी अरबमा रोजगारीको सिलसीलामा गएको र बिगत ३ बर्षदेखी साउद अरबमा जेलजिवन सगै अस्पतालमा मृत्यु सग लडीरहेका थिय । यता नेपालमा भने परिवारले उनको मृत्यु भइसक्यो भन्ने खबर पाएर आसमारीसकेको अबस्था थियो । तर आशा मारेको परिवारमा खुसीको दियो बाल्न सफल भएकी छन उनै बिदेशमा अलपत्र परेका , दुख पाएका र मृत्यु भएका ब्यत्तीहरुको उद्दार दिनरात्र खटीने बरिष्ठ समाजसेवी , दिनदुखीकी साहारा सावीत्री अधिकारीले ।

    यो कारुणीक दृश्यले जो कोहीको आखा रसाउछ । यो दृश्यमा आशा मारेका पुष्करलाइ आफन्तले जिउदो देख्दा निकै भावभिहोल भएका थिए उता आफनो जिवनको साहारा श्रीमानलाइ अकंमाल गर्दा श्रीमती मुर्छीत हुन पुगेकी थिइयन । यो सबै दृश्य देखेर समाजसेवी सावीत्री अधिकारीले आफनो मन थाम्न सकिनन । र त्यहा भएका सबै जनाको आखा रसायो । तर आफुलाइ समाल्दै समाजसेवी सावीत्री अधिकारीले पुष्कर यो उद्दारको लागी आफु महिनौ देखी लागीपरेको र दुःख गर्नुपरेता पनि अन्तत परिवारको यो मिलनले आफुले सबै दःुख बिर्सेको बताइन । सावीत्रीले आफुलाइ यस्तो कार्य गर्न पाउदा ससांरमा किनेर नपाइने खुसी र आत्मसन्तुष्टि मिल्ने बताउछीन । यस्ता मिलनहरुले अझ आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिल्ने समाजसेवी सावीत्री अधिकारीको भनाइ छ ।

    समाज सेवामा एउटा छुटाउनै नहुने नाम हो सावित्री अधीकारी । सावित्री अधिकारी यस्तो नाम हो जो समाजसेवा भनेपछि हुरुक्क हुने गर्नुहुन्छ । समाज सेवा त्यो पनि महिलाको लागी । महीलालाइ आफनो घर ब्यबहार , सामाजीक बन्धन , छोराछोरीको स्याहार सुसार आदी कुराहरुले बाधेको हुन्छ । यी सबै कुराहरुलाइ चिर्दै घरपरिवार सबै कुराहरुलाइ ब्यबस्थापन गर्दै उहा निरन्तर आफनो समाज कर्ममा लागीरहनुभएको छ । अब लागौ उहाले समाजको लागी कस्तो काम गर्नुहुन्छ भन्ने बिषयमा ।।
    सावीत्री अधिकारीले यस्तो जोखीमयुत्त समाजीक काम गर्नुहुन्छ ।

    जुन कामको बिषयमा यहाहरुले थाहा पाउनु भयो भने दर्शक बिन्द यहाहरुले उहालाइ पक्का पनि सलुट गर्नुहुनेछ । हो दर्शक विन्द सावित्री अधिकारीले पछिल्लो समय बिदेशमा फसेका अथवा मृत्यु भएका नेपालीहरुको उद्धार कार्यमा निरन्तर लागी पर्नु भएको छ । हाल सम्म बिदेशमा मृत्यु भएको ३०० भन्दा बढी नेपालीको शव नेपाल सम्म ल्याउन सफल हुनु भएको अधिकारी लामो समय देखिनै सामाजिक क्षेत्रमा क्रियाशिल भएर लागी पर्नु भएको छ ।

    Advertisement


    सामान्यतय आफ्नो कर्मको चर्चा गर्न नचाहने सावित्री अधिकारी पछिल्ला दिनहरुमा निकै धेरै खोजिने नाम मध्यको एक सामाजिक व्यक्तित्व हो भन्दा फरक पर्दैन, जब जब देशका नागरीकलाई संकट पर्न्रे गर्छ तब तब सावित्री निकै सक्रिय भएर सेवामा लाग्ने गर्दै आउनु भएको छ । बिदेशमा विभीन्न कारणबाट मृत्यु भएका नेपालीहरुको शव ल्याउन उहा अहोरात्र खटीरहनु भएको छ ।


    उहाले दिन रात नभनी बिदेशका दुख पाएका , जेलमा विभीन्न कारणबाट दुखदायी जिवन बिताइरहेका , मृत्युनै भएका नेपालीहरुको शव नेपाल ल्याउन तनमन दिइएर उहा लागीरहनु भएको छ । यसरी सामाजिक काममा सक्रिय भएको सावित्री अधिकारीले बिभिन्न सम्मान समेत प्राप्त गर्नु भएको छ। २०२३ मा भारतका पुर्व राष्ट्रपति डा.ए पि जि अब्दुल कलाम खान अन्तराष्ट्रिय अवार्ड २०२३ बाट समेत सम्मानित हुनु भएको थियो त्यो सगै सावित्री अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय सम्मानहरु समेत प्राप्त गर्नु भएको सावित्री अधिकारीलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत बरिष्ठ समाजसेवी तथा समाजिक अभियान्ता अवार्ड ले सम्मानित हुनु भएको छ ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.