• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

२०० बढी शव बिदेश बाट उद्धार गर्नु हुने सावित्री अधिकारी बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ताको अवार्ड द्वारा सम्मानित !


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • न्युज एक्सप्रेस मिडिया प्रा.लि.ले काठमाडौं राष्ट्रिय नाचघर जमलमा योजना गरेको डिजिटल मिडिया कर्मीलाई अवार्ड सामाजिक अभियान्तालई सम्मान भन्ने मुल नाराको साथमा आयोजित डिजिटल मिडिया अवार्ड २०८० कार्यक्रम भय्ब्या अनि सब्यरुपमा सम्पन्न भएको छ उक्त कार्यक्रममा देसहै भरिका सक्रिय पत्रकारलाई अवार्ड बाट सम्मानित गरिएको थियो साथै ९६ बर्षिय जेष्ठ पत्रकार भैरव रिसाललाई “लाइफ टाइम एचिभ्मेन्ट अवार्ड” र एक जना समाजसेवीलाई बरिष्ठ समाजसेबी तथा सामाजिक अभियान्तालाई समेत अवार्ड प्रदान गरिएको थियो सामाजिक काम गरेर अवार्ड पाउनेमा उनी बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारी रहनु भएको छ।

    Advertisement

    सावित्री अधिकारीले पछिल्लो समय गर्दै आउनु भएको सामाजिक कामको मुल्याकन गर्दै सावित्री अधिकारीलाई सम्मानित गरिएको आयोजकले बताउनु भएको छ। पछिल्लो समय अधिकारीले बिदेशमा फसेका अथवा मृत्यु भएका नेपालीहरुको उद्धार कार्यमा निरन्तर लागी पर्नु भएको छ हाल सम्म बिदेशमा मृत्यु भएको २०० भन्दा बढी शव नेपाल सम्म ल्याउन सफल हुनु भएको अधिकारी लामो समय देखिनै सामाजिक क्षेत्रमा क्रियाशिल भएर लागी पर्नु भएको छ सामान्यतय आफ्नो कर्मको चर्चा गर्न नचाहने सावित्री अधिकारी पछिल्ला दिनहरुमा निकै धेरै खोजिने नाम मध्यको एक सामाजिक ब्य्याक्तित्व हो भन्दा फरक पर्दैन, जब जब देशका नागरीकलाई संकट पर्न्रे गर्छ तब तब सावित्री निकै सक्रिय भएर सेवामा लाग्ने गर्दै आउनु भएको छ।

    यसरी सामाजिक काममा सक्रिय भएको सावित्री अधिकारीले बिभिन्न सम्मान समेत प्राप्त गर्नु भएको छ। २०२३ मा भारतका पुर्व राष्ट्रपति डा.ए पि जि अब्दुल कलाम खान अन्तराष्ट्रिय अवार्ड २०२३ बाट समेत सम्मानित हुनु भएको थियो त्यो सगै सावित्री अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय सम्मानहरु समेत प्राप्त गर्नु भएको सावित्री अधिकारीलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत बरिष्ठ समाजसेवी तथा समाजिक अभियान्ता अवार्ड ले सम्मानित हुनु भएको छ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.