• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

साउदीमा ४ बर्ष देखि यातना दिएर बन्धक बनाएको युवालाई सकुशल उद्धार गरिन सावित्री अधिकारीले !


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौँ।  रोजगारीको सिलसिलामा  सन् २०१७ मा साउदी अरब पुगेका ३० वर्षीय जस बहादुर रानाले   रोजगारदाताबाट बन्धक बनाइ लामो समयदेखि यातना भोग्नुका साथै जेलजीवन समेत बिताउनु परेको थियो

    Advertisement

    सुरुको ३ बर्ष सामान्य  ढंगले काम गर्दै आएका  जस बहादुर जब रिजाइन  दिएर नेपाल फर्कने तयारी गरेका थिए तब उनीमाथि नसोचेको समस्या आइपरेको उनि बताउछन।

    उनि रिजाइन गरेर नेपाल फर्कने दिनमा साउदीको विमानस्थलबाट  बिना कारण प्रहरीचौकी  पुर्याएको  उनि बताउछन। आफु के कति कारण   कुन अपराधले  प्रहरीको हिरासतमा बस्नु परेको भन्ने बुझ्दा उनीमाथि झुटो आरोप लगाई विभिन्न  कारण देखाई आफुलाई फसाउन खोजिएको  उनि बताउछन र उनलाई सन् २०२० बाट  सन् २०२४   सम्म कन्ट्री लक् गरि साउदी अरबमा यातना दिएर राखिएको बताए।

    यता परिवारले भने जस बहादुर रानालाइ सक्दो चांडो नेपला झिकाउन हार गुहार गरिरहेका थिए।  सोहि समयमा घर नजिकैका थमन गुरुङको सहायतामा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि समक्ष उनको भेट गराए, तब उनको उद्दार कार्यले पूर्णता  पाएको थियो।

    सावित्रिकै पहलमा यतिबेला जस बहादुर राना नेपाल फर्कन सफल भएका छन्।  सावित्री अधिकारीले विगत  लामो समय देखि विदेशी भुमिमा असमायिक निधन भएका नेपाली हरुको शवलाइ नेपाल फर्काएर परिवारको जिम्मा लगाउने काम गरिरहेकी छिन्, सोही क्रममा आफ्नै कम्पनीले यातना दिई बन्धक बनाएका युवक जस बहादुर  रानालाई  सकुशल जिवितै उद्दार गर्न  सफल भएकी  छिन।

    झन्डै ३ महिनाको पहल कदम पश्चात राना नेपाल फर्किन सम्भव भएको सावित्री अधिकारी बताउनु हुन्छ।  नेपाल फर्केका छोरा जस बहादुरलाई  लिन उनका बाबु विमानस्थलसम्म पुगेका थिए।  विमानस्थल पुगेका जस बहादुरका बाबुको मुहारमा बेग्लै किसिमको खुसि झल्किएको देख्न सकिन्थ्यो।

    भने त्यही अनुहारमा  खुशीसंगै पिडा पनि झल्किरहेको थियो , सायद त्यो पिडा विदेशमा समस्यामा परेका जस बहादुर रानालाई  देख्न पाउदिन कि भन्ने पिडा त्यो मुहारमा झल्किएको हुनसक्छ।  विदेशमा नै गुमाएको  छोरालाइ आखा अगाडी देख्दा  उनि भावुकका साथै खुशी पनि देखिन्थे र उनलाई नेपालसम्म फर्काउने सावित्री अधिकारीलाई धन्यवाद समेत दिएका थिए।

    यसरि कयौ युवाहरु   विदेशि भूमिमा अनाहकमा जेल जीवन बिताउनु पर्ने बन्धक बन्नु पर्ने परिस्थितिहरु बनेको र अब कहिल्ल्यै पनि आफ्नो देश छोडेर विदेश नजाने जस बहादुर रानाले प्रण गरेका छन्।

     

     

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.