• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ७. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

जिरो इञ्जिनियरिङ्गले आयोजना गरेको रोयल इनफिल्ड राइडमा सामाजिक च्यारिटी कार्यक्रम हुँदै


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ।  जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले  काठमाडौँबाट सौराहा सम्मको राइड तय गरेको छ।

    Advertisement

    जिरो इञ्जिनियरिङ्गले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ।  सोहि कार्यक्रममा  विद्यालयकोको लागि च्यारिटी  र आन्तरिक पर्यटन प्रवर्दन गर्ने हेतुले   सौराहासम्मको राइड  तयारी  भएको हो।   चितवनको राप्ति नगरपालिका-३ मा रहेको श्री जन ज्योति आधारभूत बिद्यालय  धमिलीलाई सहयोग  गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने पनि बताइएको छ।

    आउदो ९-१०-११ गते राइड  हुने भएको हो ।  जिरो इञ्जिनियरिङ्ग मोटरसाइकल आयोजना गरेको उक्त राइड ३ दिनको रहेको छ। रोयल इनफिल्डको चितवनसम्ममको  राइडमा १०० जना भन्दा माथिको  सहभागिता रहने छ। जिरो इञ्जिनियरिङ्ग,  रोयल इनफिल्ड अल्फाको आधिकारिक सर्भिस सेन्टर हो।  2069 साल  जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरको काम गर्दै आइरहेको छ। जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डकोआधिकारिक सर्भिस सेन्टर सुरु गरे देखि  सामाजिक च्यारिटीको काम गरे आइरहेको  छ। पर्त्याँ प्रवर्दन गर्ने हेतुले अल्फा अन्तर्गत रहेर  रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरजिरो इञ्जिनियरिङ्गले हरेक वर्ष   वभिन्न राइड पनि पनि संचालन गरिरहेको छ, भने यो आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले यो पटक  चितवनमा  राइडको आयोजना भएको हो

    काठमाडौँबाट बाइरोड़को बाटो  दामन  हेटौडा हुँदै सौराहा सम्मको राइड  रहेको बताइएको छ।  यो राइड काठमाडौंबाट दामन, हेटौडा हुँदै सौराहा सम्मको एक रोमाञ्चक यात्रा हो। यस राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्। यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु रहेको छ।

    सौराहा नेपालको चितवन जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल हो, जुन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा परिचित छ। सौराहाका प्रमुख आकर्षणहरूलाइ नियाल्न र  त्यहाँको  प्राकृतिक सौन्दर्यको आनन्द लिन को लागि यस राइडको आनन्द लिन सकिने छ।  आन्तरिक पर्यटनको प्रवर्दनको लागि लागि जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले   आयोजना गरेको राइडमा  सामाजिक क्षेत्रको विकासको लागि  च्यारिटी पनि  गरिने भएको छ।

     

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

    भर्खरै

    • १.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • २.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ३.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    • ४.
      एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    • ५.
      एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

    • ६.
      चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    • ७.
      महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

    • ८.
      चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.