• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

कुशल मल्लको विश्व रेकर्ड तोडियो, त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियासँग नेपाल पराजित


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाली खेलाडी कुशल मल्लको विश्व कीर्तिमानलाई तोडदै त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नामिबिया नेपालसँग २० रनले विजयी भएको छ । २०७ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपाल १८.५ ओभरमा सवै विकेट गुमाएर १८६ रनमा समेटीयो ।

    Advertisement

    नेपालको सुरुआत राम्रो भएको थिएन । पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आशिफ शेख पनि जम्मा ६ रन जोडेर पभेलियन फर्किए । रोहित पौडेल र कुशल मल्ल मिलेर नेपालको पारि अघि बढाए । ७७ रनको स्कोरमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान पौडेललाई गुमायो । पौडेलले २४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाएको थियो । कुशल मल्लले २१ ब्लमा ३२ रन बनाउँदा एक छक्का र चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३२ बलमा ४८ रन बनाउँदा दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

    सोमपाल कामीले ११ बलमा २६ रन बनाउँदै नेपाली टिमको आशा जगाए पनि उनी आउट भएपछि जितको सम्भावना सकिएको थियो । गुलसन झाले १२ रन बनाउँदा अविनाश बोहोरा पहिलो बलमै आउट भए । करण केसी २ रनमा नटआउट रहँदा विवेक यादवले ६ तथा सन्दीप जोराले ५ रन बनाए ।

    नमिबियाका रुवेन ट्रम्पलम्यानले ४ विकेट लिँदा ब्रेनार्ड स्कल्ट्ज र लिफ्टी इटोनले दुई दुई विकेट हात पारे ।

    टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाका जान निकोल लफ्टी इटनले कीर्तिमानी शतकको मद्दतले नामिबियाले २०६ रन बनाएको थियो । लफ्टी इटनले ३३ बलमा शतक प्रहार गर्दै नेपालका कुशल मल्लले यसअघि बनाएको रेकर्ड पनि ब्रेक गरेका छन् । उनी ३६ बलमा १०१ रन बनाएर आउट भए ।
    उनलाई अभिनास वोहोराले पभेलियन पठाएका हुन् ।

    नामिबियाले खेलको १०.४ ओभरमा तीन विकेट गुमाएको थियो । त्यसपछि आएका नामिबियाका जान निकोल लफ्टिी इटनको आक्रमक ब्याटिङले नेपाललाई बलियो लक्ष्य दिएको हो ।

    त्यस्तै ओपनर मलान क्रुगरले अविजित ५९ रनको अर्धशतकीय पारि खेले । नेपालका लागि कप्तान रोहित पौडेलले दुई तथा करण केसी र अभिनास वोहोराले एक एक विकेट लिए ।

    नेपालका करण केसीले ३ ओभरमा ३२ रन खर्चिदा सोमपाल कामीले ३ ओभरमा ३४ रन खर्चिए । त्यसैगरी दीपेन्द्र सिंह ऐर।ीले ४ ओभरमा ३२ रन खर्चिदा रोहित पौडेलले ३० रन खर्चिन पुगे । यसैगरी अभिनास वोहोराले ४ ओभरमा ४९ रन दिएका थिए भने कुशल मल्लले एक ओभरमा ७ रन दिँदा गुलसन झाले १ ओभरमा १८ रन खर्चिएका थिए ।

    आइसीसी विश्वकप लिग २ खेल्न नेपाल आएको नामेवीय र नेदरल्यान्ड सहति नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्ने तय भएको थियो । लिग २ को सबै खेल सहेर आज बाट त्रिकोणात्मक टी–२० सिरिजको सुरुभएको हो । सिरिपको पहीलो खेल गुमाएको नेपालले भोली बुधबार त्रृवी मैदानमा नेदरल्यान्डको सामना गर्ने छ ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.