• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • मेष – दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    Advertisement

    वृष – श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ।

    मिथुन – समय राम्रो छ। परिवारसँगको भेटघाटले मनमा सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगले सताउने खतरा देखिन्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

    कर्कट स् दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सम्पत्ति कमाउने योग छ। नजानिदो गरी धनमा आँखा लगाउने समूहले पछ्याउने देखिन्छ। निष्ठामा रहनु राम्रो हुन्छ। परिवारको सहयोग अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह- दैनिकी राम्रो छ। चन्द्रमाको पूर्ण दृष्टि भएकाले सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक काममा मन जानेछ। परिवारमा भने समस्या हुनसक्छ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

    कन्या-दिन राम्रो छ। खानपानमा आफ्नो ख्याल आफैले गर्नुपर्छ। कर्मयोगबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। अरुको कुरा काट्ने साथीहरु शान्त रहनेछन्। परिवारको साथ र सहयोग अटुट रहनेछ।

    तुला- दिन राम्रो छ। आज खुला मनले हिम्मत गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। समाजसेवामा मन जानेछ। मिठो खानेकुरा खान पाइने योग छ।

    वृश्चिक – समय सामान्य छ। फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

    धनु – दिन राम्रो छ। मित्र दाहिना छन्। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा, स्वास्थ्यमा लाभ, पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

    मकर -समय सामान्य छ। काममा बाधा र अड्चन हुनाले उदास हुनुपर्ने देखिन्छ। हनुमानको बन्धना र स्मरण गरेमा शनिदेवले साथ दिनेछन्। परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

    कुम्भ -दैनिकी राम्रो छ। परिवारको साथ रहने छ। बन्धु अनुकुल रहलान्। दक्षिणको यात्रा एक्लो नगर्नु राम्रो हुन्छ। कुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

    मीन -दिन राम्रो छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। फजुल खर्च गर्ने बानीले विवाद हुनसक्छ। परिवारको सहमतिबाट खर्च गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ।

    • राशिफल
    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसदको गतिरोध खुलाउन हामीहरू सकारात्मक छौं :प्रचण्ड
    ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर
    नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई भ्रष्टाचार मुद्दा दायर
    साेविताले डब्लूएचओकाे मञ्चबाट भनिन्,’ भाइरसले सिमाना चिन्दैन,रोगले वर्ग हेर्दैन’
    श्रीमतीको हत्या गरेर फरार श्रीमान् पक्राउ
    प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.