×
शुक्रबार, जेठ ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’

चितवनमा भतिजो र आफ्नै छोरीको हत्यापछि आत्महत्याको प्रयास

अनिश्चितकालीन जनआन्दोलनको पूर्वयोजना :राप्रपाको केन्द्रिय समिति बैठक

बालेन सचिवालय भन्छःसमितिको नेतृत्वमा हेरफेर छ प्रवक्ता उहि छन्

महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ४. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ५. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ६. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ७. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा सरकारको ध्यानाकर्षण गराउने !


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ ।एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ ।

    Advertisement

    माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो ।

    • प्रकाश ज्वाला
    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
    शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘
    उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा
    नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
    ‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’
    चितवनमा भतिजो र आफ्नै छोरीको हत्यापछि आत्महत्याको प्रयास

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ४.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ५.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ६.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    भर्खरै

    • १.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • २.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ३.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    • ४.
      नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    • ५.
      ‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’

    • ६.
      चितवनमा भतिजो र आफ्नै छोरीको हत्यापछि आत्महत्याको प्रयास

    • ७.
      अनिश्चितकालीन जनआन्दोलनको पूर्वयोजना :राप्रपाको केन्द्रिय समिति बैठक

    • ८.
      बालेन सचिवालय भन्छःसमितिको नेतृत्वमा हेरफेर छ प्रवक्ता उहि छन्

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.