काठमाडौँ – पूर्वी चितवनमा एक युवकको हत्या भएको छ।
खैरहनी नगरपालिका निवासी ४ वर्षीय कृष्णप्रसाद खनाल मृत भेटिएका हुन। ङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका २४ वर्षीय खनाल घर नजिकै हर्बल कारखाना अगाडि मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खनालको कोखामा छुरी रोपिएको छ । खनालको हत्या कसले र किन गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अध्ययन भइरहेको बताइएको छ ।