×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ४. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ८. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ९. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • १०. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

माग पुरा नभए पुस २५ देखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पार्ने बाढीपिडीतको चेतावनी !


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्स समितिले आफुहरुको माग पुरा नभए पुस २५ गते देखि आयोजना ठप्प पार्ने चेतावनी दिएका छन् । २०७८ असार १ गते र साउन १७ गतेको मेलम्ची बाढीबाट प्रभावित भएकाहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन्। मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरु आफ्नो मागका बिषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सँघीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पुस २५ गतेबाट मुहानस्थलमा धर्ना सहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तयार गरीएको सँघर्ष समितिका सचिव छिरिङ ग्याल्बु ह्योल्मोले जानकारी दिनुभयो ।

    Advertisement

    मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाईएको घर व्यवसायको ऋण मिनाहा गर्नु पर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपुर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका बिभिन्न मागहरु राखेका छन्।स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरुको भनाइ छ। उनीहरुले बाढी पीडितहरुलाई आयआर्जनका कार्यक्रमहरु लागू गर्न समेत माग गरेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने मेलम्ची खानेपानी बाढीपिडीत सँघर्ष समितिले जनाएको छ ।

    हेलम्बु गाउँपालिका अध्यक्षप्रती समेत ज्ञापन पत्र

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष शेर्पाले बाढीपीडितहरुको माग सुनवाई नगरेको , निर्वाचनका बेला गाउँले सामु गरेका प्रतिबद्धता पूरा नगरेको, वाढी पिडित माथि घरको नक्सामा समेत अतिरिक्त कर थोपरेको, बाढि नियन्त्रण र संरचना निर्माणकालागि नेपाल सरकारबाट प्राप्त रकम आफुखुशी अन्यत्र प्रयोग गरेको, बाढिले बगाएको बाटो निर्माण नगरी अनावश्यक ठाउँमा डोजर लगाउँदै थप प्राकृतिक बिपत्ति निम्त्याएको, संघ संस्था र व्यक्तिले बाढी पिडितलाई बाँडन पालिकामा जम्मा गरेको रकम पिडितलाई नदिई आफ्नालाई बाँडेका लगायतका आरोप साविक हेलम्बुका पूर्व गा.वि.स अध्यक्ष पासाङ लामाले लगाउँनुभएको छ ।


    यसैगरि सोही कार्यक्रममा बोल्दै हेलम्बु २ का पूर्व वडाध्यक्ष छिरिङ ग्याल्वु लामाले पालिका अध्यक्ष शेर्पा मेलम्चि आयोजनाका स्थानिय प्रभावित क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गरि आयोजनाका बोर्ड सदस्य भएकोले स्थानिय बाढिपिडितको राहत र पुनर्वास जस्ता बिषयमा काम गर्नु पर्नेमा सो नगरेको बताउँनुभयो । उहाँ भन्नुहुन्छ,“ पानी पथान्तरण पश्चात् आयोजनाबाट स्थानियले पाउनु पर्ने लेवि, खोलामा छाडिने पानीको मात्रा किटान गरि खोलामा छाडिने कुरा सुनिस्चित गर्ने, स्थानिय पर्यावरण संरक्षणका लागि काम गर्नु पर्नेमा यसो नगरि आयोजनाका कर्मचारि संग मिलेमतो गरि स्थानियको हित विपरित आयोजनाको पक्षमा काम गर्दै आईरहेकोले शेर्पाको नियतमा खोट रहेको छ” ।

    हेलम्बु गाउँपालिका वडा नम्बर र्२ गणेशे बगरमा आयोजित कार्यक्रममा यसअघि गठन भएका बिभिन्न सँघर्ष समितिहरुले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरुलाई लाभ हुने कुनैपनि माग सम्बोधन गराउन नसकेको भन्दै पासाङ लामाको नेतृत्वमा नयाँ सँघर्ष समिति गठन गरिएको छ । सोही नयाँ सँघर्ष समितिले बिभिन्न माग सहित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । हेलम्बु गा.बी.स का पुर्व अध्यक्ष पासाङ लामाको अध्यक्षतामा ७ सय ७ सदस्यीय सङ्घर्स समिति गठन भएको छ । उपाध्यक्षमा विश्वनाथ गुरागाइ ,कोषाध्यक्ष–गोमा खड्का र सचिव–छिरिङ ग्याल्मु रहनुभएको छ ।

    • मेलम्ची खानेपानी
    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न
    ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद
    मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
    सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा
    नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
    नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ४.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • २.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ३.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    • ४.
      सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

    • ५.
      नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    • ६.
      नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    • ७.
      ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

    • ८.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.