• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ६. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ७. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ८. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड –२०८० प्रदान गर्दै उपसभामुख इन्दिरा रानामगर !

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
  • गीत संगीत, पर्यटन, कला संस्कृति, फेसन एवं सौन्दर्यको क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था शुभकामना मिडिया सोलुसनको आयोजना तथा नेपालको पहिलो म्यूजिक पाक्षिक पत्रिका म्यूजिक खबरको व्यवस्थापनमा सांस्कृतिक पर्व तीजको अवसरमा हुन गइरहेको हो । ‘दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड –२०८०’ यस अवार्डले चलचित्र, फेसन, सौन्दर्य, पर्यटन, खेलकूद, कला संस्कृति र गीतसंगीतको क्षेत्रमा क्रियाशील स्रष्टाहरुको योगदानलाई मूल्याङ्कन गर्दै विभिन्न सम्मान तथा अवार्ड प्रदान गर्दै आएको छ । नयाँ प्रवेशी कलाकारहरुलाई प्रोत्साहन गर्ने र पुरानालाई सम्मान गर्ने संस्कारको विकास गर्दै कला क्षेत्रको सम्बद्र्धन, संरक्षण एवं विकासमा हातेमालो गर्न यो कार्यक्रमको थालनी हो यो कार्यक्रम । यस अवार्डले कला र सिर्जनामा लागेका स्रष्टा कलाकारको हौसला, सम्मान एवं प्रोत्साहनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । यस अवार्डमा अग्रज नारीहरुलाई सम्मान, अग्रज गायिकाहरुलाई सम्मान र क्रियाशील रहेका नारीहरुलाई प्रोत्साहनका लागि यो कार्यक्रम फलदायी हुनेछ ।
    दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डले नारीहरुका लागि मात्र नभएर नेपाली संस्कृतिको लागि एउटा सुत्रधार बन्न सकोस् ।
    सम्मानित हुने व्यक्तित्वहरु
    १। चिरायू म्यूजिक खबर संगीत नारी सम्मान
    वरिष्ठ गायिका दुर्गा गुरुङ
    २। चिरायू म्यूजिक खबर संगीत नारी सम्मान
    लोकप्रिय गायिका मन्जु पौडेल
    ३। चिरायू म्यूजिक खबर कला पत्रकारिता विशेष सम्मान
    वरिष्ठ रङ्ग पत्रकार जयन सुब्बा मानन्धर
    ४। चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान
    वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ
    ५। चिरायू आर्टिष्ट म्यूजिक खबर राष्ट्रिय खेल विशेष सम्मान
    खेलाडी तथा कलाकार नन्दा बस्याल
    ६। चिरायू म्यूजिक खबर राष्ट्रिय कला वशेष सम्मान
    म्यूजिक भिडियो निर्देशक बबिता श्रेष्ठ
    ७। चिरायू म्यूजिक खबर राष्ट्रिय कला विशेष सम्मान
    गायक कृष्ण कँडेल
    ८। चिरायू म्यूजिक खबर फेसन डिजाइनर सम्मान
    फेसन डिजाइनर भावना शाही
    ९। चिरायू म्यूजिक खबर राष्ट्रिय समाजसेवी सम्मान
    समाजसेवी सुरेश चन्द इनानी
    १०।चिरायू म्यूजिक खबर अग्रज नारी सम्मान
    गायिका त्रिपाठी भगवती त्रिपाठी
    ११। चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला सम्मान
    हेयर डिजाइनर सन्ध्या गौतम
    १२। चिरायू म्यूजिक खबर राष्ट्रिय गायन सम्मान
    गायिका सरिता भारती
    १३। चिरायू म्यूजिक खबर राष्ट्रिय गायन सम्मान
    गायिका सरु गौतम

    Advertisement

    कार्यक्रमको अध्यक्ष सबिता पोखरेल

    सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.