• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ३. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ४. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ५. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ६. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ७. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ८. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ९. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • १०. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ १६ का वडाध्यक्ष रिजाल भाइरल संक्रमणपछि उपचारको कराममा निधन !


  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ १६ का वडाध्यक्ष रिजाल भाइरल संक्रमणपछि गत आइतबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।

    Advertisement

    रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेन । ‘भाइरस लाखौं किसिमको हुन्छ । त्यसैले कुन भाइरस हो भनेर जाँच गर्नै सकिन्न । हामीले ब्याक्टेरियल इन्फेक्सन भने होइन भन्न सक्छौं किनभने त्यसका लागि गरिएको सबै परीक्षण नेगेटिभ आएको छ,’ उपचारमा संलग्न चिकित्सकले भने ।

    चिकित्सकका अनुसार सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो । ‘सुरुमा १-२ लिटर मात्रै अक्सिजन चाहिएको उहाँलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था आयो । त्यसपछि भेन्टिलेटरमै राखेर उपचार सुरु गर्‍यौँ,’ उनले भने, ‘भाइरल इन्फेक्सन नियन्त्रणमा आउन दुई हप्ता सम्मको समय लाग्नसक्छ । तर उनको अवस्था छिटोछिटो बिग्रियो । भाइरल संक्रमणमा हुने यस्तै हो ।’

    चिकित्सकका अनुसार बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिए पनि बेलुकासम्ममा फेरि जटिलता बढ्न सुरु गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।

    कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए ।
    काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए ।
    अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।

    बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता
    घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
    पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा
    बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
    नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ३.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ४.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ५.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ६.
      सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    भर्खरै

    • १.
      बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

    • २.
      घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    • ३.
      पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    • ४.
      पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

    • ५.
      बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

    • ६.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ७.
      ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    • ८.
      बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.