बुधबारदेखि सुरु भएको एसिया कप- २०२३ मा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिमले पाकिस्तान संग फराकिलो अंकले पराजित भएको थियो । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ । भारत संग हुने उक्त खेल हेर्न भन्दै रास्वपा सभापति रबिलामिछाने पत्नी सहित श्रीलंका प्रस्थान गर्ने भएका छन्। उनको यो भ्रमण नितान्त खेलाडीहरुको मनोबल बढाउन भएको श्रोतले बताएको छ।
नेपाली क्रिकेट टिमलाई हौसाला प्रद्धान गर्न श्रीलंका जादै रास्वपा सभापति रबि लामिछाने !
नेपाली क्रिकेट टिमलाई हौसाला प्रद्धान गर्न श्रीलंका जादै रास्वपा सभापति रबि लामिछाने !
तपाईको प्रतिक्रिया