×
शनिबार, असार २१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

विपद् ब्यबस्थापनमा खटियो रास्वपाको RAT बिभाग काठमान्डौ देखि नारायणगढ-मुग्लिन सडक खण्ड सम्म पुग्दै


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ,आज देशै भरी बर्षाको कारण बिभिन्न स्थानमा बाढी पहिरोको उच्च जोखिम बड्दै गएको छ विभिन्न ठाउँमा बाढी पहिरोको कारण जनधनका क्षत्तिका खबरहरु समेत आईरहेको छ यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टीको RAT ( द्रुत कार्य टोली RAT) बिभाग र्यपित एक्सन टिमको टोलि विपद ब्यबस्थापन को लागि सक्रिय रुपमा बिभिन्न स्थानमा भएका समस्या लगायत आज ठाउँ ठाँउ मा गएको पहिरो हटाउने तथा सहजीकरण गर्ने कार्यमा निरन्तर लागि रहेको छ। यसै बिच आज राति बाट परेको पानीको कारण विभिन्न ठाउँका राजमार्ग हरु अबरोध हुनुका साथै पहिरो मा परेकाहरुको उद्दारको कार्यमा बिहानै देखि काम सुचारु भएको RAT बिभागका उपप्रमुख आशिस थापाले जानकारी गराएका छन्।

    Advertisement

    बिहानै काठमाडौँ बाट ५ बजे RAT बिभागका उपप्रमुख आशिस थापाको नेतृत्वमा काठमान्डौ बाट ७ जनको टिम अबरोध भएको स्थानहरुमा पुगी सहजीकरण गर्नु का साथै आजै मुङ्गलिन नारायणघाट सडक खण्डमा पुग्ने र सडक अबरोधमा अलपत्र परेका नागरिकहरुको उद्दार गर्नुका साथै पहिरो ले बन्द भएको सडक खुलाउन सहजीकरण गर्ने समेत थापाले जानकारीगराउनु भएको छ ।

    रास्वपाले निर्माण गरेको यो RAT विभागले भने यसरी नै विपदमा परेकाहरुको उद्दार गर्नुको साथै समाजका हरेक समस्याहरुलाई समधान गर्ने हेतुले यो विभागको गठन भएको हो रास्वपाले गठन गरेको यो टिमले आगामी दिनमा कस्तो खालको काम गर्छ त्यो भने हेर्न बाकी नै छ तर निस्वार्थ सामाजिक सेवामा लाग्ने उद्देश्यका साथ यस टिम मा भने सक्रिय युवाहरुको सहभागिता रहेने समेत जानकारी गर्नु भएको छ।

    • RAT बिभाग
    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु
    संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड
    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी
    स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
    वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक
    हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    भर्खरै

    • १.
      नजन्मनेछ!

    • २.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ३.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ४.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ५.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    • ६.
      स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

    • ७.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • ८.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.