×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ६. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • १०. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

सुन प्रकरणमा अवरोध खुलाउन बसेको बैठकमा किन सहभागिता गराईदैन रास्वपालाई ?


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • पछिल्लो समय प्रतिनिधि सभा बैठक अबरोध का कारण संसद चल्न सकेको छैन तर यसै बिच तिन दलका प्रमुख नेताहरु आज पनि छलफलमा बसी रहेका छैन आजको छलफलमा पनि सांसदको आर्को ठुलो दल रास्वपा लाई भने उक्त छलफलमा समावेश गराईएको छैन यसरी अबरोध भएको सांसद बैठकको
    नाममा खुलाउन बसेको बैठकमा देशकै चौथो ठुलो दललाई सहभागी नगराउनु मा पनि तिन दलका नेताहरुको यो भुमिकालाई लिएर नागरिक हरुले ले समेत आशंका व्यक्त गर्नु का साथै स्वयम् रास्वपा का नेताहरुले समेत आशंका ब्यक्त गर्नु का साथै सांसद पुराना दलका कारण बन्धिमा रहेको समेत जिकिर गरेका छन् ।

    Advertisement

    सुन प्रकरणको बिषयलाई लिएर बन्द गरिएको सांसद आज निकै दिन हुदा समेत खुल्न सकेको छैन सांसद बैठक बन्द हुदा जनताका मुद्धाहरुमा बहस गर्न नपाईएको रास्वपाको नेताहरुको भनाई छ।

    तिन दलका नेताहरु बिचको बाक्लिदो भेटघाट अनि भागबण्डा का कारण यस्तो गतिबिधि भएको समेत आरोप लागाएका छन् रास्वपालाई पछाडी हटाउनु भनेको जनताको अभिमतलाई लंकार गर्नु हो भन्ने जस्ता अभिव्यक्ति समेत दिएका छन् यसै बिच रास्वपा सभापति रबि लामिछाने ले समेत आफ्नो सामाजिक संजाल मार्फत यस्तै आसय बोकेका आफना धारणा हरु ब्यक्त गरेका छन् यस्तो छ उनको भनी : वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..

    हिजो बसेको तिन दलको बैठकमा संसदीय समितिको भागवण्डा मिलेको छ ।संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न
    ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद
    मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
    सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा
    नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
    नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ६.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    भर्खरै

    • १.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • २.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ३.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    • ४.
      सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

    • ५.
      नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    • ६.
      नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    • ७.
      ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

    • ८.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.