• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

१७ वर्षको जापानको सिपले बुढानिलकण्ठमा खुल्यो “होक्काइडो रामेन हाउस रेष्टुरेन्ट ” जहाँ पाइञ्छ जापानिज खाना !


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • १७ वर्ष सम्म जापानमा रही व्यवसायिक जिबन बिताएर नेपाली फर्की नेपालमानै केहि गर्छु भन्ने भावले नेपाल फर्किएका श्री अर्जुन अधिकारी जसले २०१७ देखि नेपालमा जापानिज
    खाना पसकने हेतुले काठमान्डौ बुढानिलकण्ठ मा रहेको पार्क भिलेज होटेल को हातामा होक्काइडो रामेन हाउस नामक रेस्टुरेन्ट सुरु गर्नु भयो र त्यसमा पाएको सफलता पछि एक
    पछि अर्को गर्दै अहिले नेपालमा ७ वटा बिभिन्न जापानिज रेस्ट्रेन्ट हरु संचालन गर्दै आइ राख्नु भएको छ। कुनै न कुनै प्रकारले नेपाल र जापान बिचको सम्बन्धमा पुलको काम गर्ने
    उहाको चाहना रहेकोले उहाले जापानीज खाना मार्फत नेपालमा जापानिज संस्कृति र प्रचलन को प्रबर्धन गर्ने जमर्को गर्नु भएको छ। हालसालै लाजिम्पाट स्थित रेडिसन होटेल
    को हातामा इजाकाया होक्काइडो नामक रेस्टुरेन्ट पनि संचालनमा ल्याउनु भएको छ।

    Advertisement

    जापानी भाषाका ‘“इजाकाया’को अर्थ हो- बस्ने, पिउने र आराम गर्ने ठाउँ। रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए। काठमाडौंको मध्यभागको रेष्टुरेन्टले जापानी खानाका पारखीलाई उत्साहित बनाउनेमा विश्वस्त रहेका अधिकारीले भने- ‘नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सक्नेछन्‌।’ यसै सन्दर्भमा नेपाल र जापानको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउदै नेपाल र जापान बिच अभ्नै व्यवसायिक क्रियाकलाप हरु बढ्दै जाओस भन्ने उद्देस्यले नेपालमा जापानको साइसान कम्पनि लिमिटेड को लगानी रहेको ग्यास वान नेपाल प्रालि को संलग्नतामा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउस मा एउटा अखण्ड दीप प्रज्वलन संरचना तैयार गरियो।

    होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपाल प्रालि को संयुक्त प्रयासमा उक्त संरचनामा मिति २०८० साल साउन ११ गते का दिन अखण्ड सान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो जहा नेपाल स्थित जापानीज दुतावासका काउन्सिलर श्री ताकाहिरो तमुरा, जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष श्री तात्सू मात्सुमोतो र अन्य निजि क्षेत्रका साथै अन्य संस्थान हरुका प्रतिनिधि हरुको उपस्त्थिति रहेको थियो। उक्त कार्याक्रम मा नेपालका तर्फ बाट पनि विभिन्न निजि तर सरकारी क्षेत्रका व्यक्तित्व हारु सामेल रहेका थिए जसमा रास्वापा का उपाध्यक्ष श्री डि पी अर्याल, एन आर एन ए का भूपू अध्यक्ष श्री, नहर फेस ग्कुस्‌ वन नेपाल प्रा लि का प्रबन्ध संचालक श्री हिडेफिमि जिन्नाई

    समाजबादी पार्टी नेपालका सासद श्री कृष्ण श्रेष्ठ ज्यु लगायत के जी एच ग्रुप का अध्यक्ष श्री सुनिल शाक्य पनि उपस्थित हुनु हुन्थ्यो। उक्त कार्यक्रममा सबैले जापान नेपाल को सम्बन्धका विषयमा आआफ्ना कुरा हरु राख्नु का साथै नेपाल जापान विचको सम्बन्ध अझैबढोस भन्ने सुभकामना पनि व्यक्त गर्नु भयो र श्री अर्जुन अधिकारी लाइ यो पवित्र कार्यमा अग्रसरता देखाएकोमा बधाई तथा धन्याबाद दिनु भयो। यस कम्पनीमार्फत्‌ स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवा मात्र गर्दैन,आफूसँग आवद्ध १३० भन्दा बढि दक्ष कर्मचारिलाई पुर्ण व्यवसायिक बनाएर विभिन्न परियोजनामा लगानी गर्न पनि प्रोत्साहन गर्दछ । भविष्यमा नेपाल र जापानबीचको सम्बन्धलाई स्वादमार्फत्‌ जोड्दै जाने उद्यमी उत्पादन र सेवा विस्तार ‘पनि हाम्रो लक्ष्य हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।

    जापानी खानाको मौलिक स्वाद कायम राख्न एचएनबीजीले जापानबाट आएका सेफको प्रत्यक्ष निगरानी र निर्देशनमा ‘सेन्टर किचेन’ सञ्चालन गरेको छ। ‘सेन्टर किचनबाटै सबै
    आउटलेटमा खाना आपूर्ति हुन्छ, स्वादको मानक र एकरुपता कायम गर्न यसो गरेका हौं’ अधिकारीले जानकारी दिए। र छिट्टै होक्कईदो नेपाल बिजनेस कम्पनि ले जापनिज सौन्दर्य
    का सामग्रि र कस्मेटिक सामग्रि जापानकै मुल्यमा स्वदेश मा ल्याई बिक्रि गर्ने प्रयत्न गरेको छ साथै जापनिज ग्रोसरि र साके छित्तै बजारमा ल्याउने छ अधिकारीले जानकारी दिए। साथै उहाले नेपालमा दुख गर्ने काम गर्न ईच्छुक ब्यक्ति लाई आफ्नै जापनिज भासा ईन्सिटिउटमा जापानिज भासा पढाई जापानमा काम सिक्नको लागि पठउने र काम सिकिसकेपछि आफ्नो कम्पनि मा राम्रो तलब दिई राख्नने पनि बताउनु भएको छ।

    हाम्रो उद्देश्य व्यापार मात्र होइन। दक्ष जनशक्ति उत्पादनसँगै उद्यमशीलताको प्रवर्धन तथा नेपाल-जापनबीचको सम्बन्ध जनस्तरमा थप स्थापित गराउनु पनि हो। हामी सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा समर्पित छौँ।

    • होक्काइडो रामेन हाउस रेष्टुरेन्ट
    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.