• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

छोराछोरी स्कुल पठाएर एक दम्पत्तिले गरे आत्महत्या लेखेर छोडे सुसाईड नोट


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • ऋणको भारी बोक्न नसकी छोराछोरि स्कुल पठाएर एक दम्पत्तिले आत्महत्या गरेका छन् । सुसाईड नोट लेखेर छोडे उनिहरु याे संसारबाट बिदा लिएका छन् । ऋणका कारण यतिबेला सबैजसो मानिस भौतारिरहेका छन । ऋणकै कारण एक दम्पतिले आत्महत्याको बाटो रोजेका छन् । आफ्ना छोराछोरिलाई स्कुल पठाएर उनिहरुले विष पिएर आत्महत्या गरेका हुन ।

    Advertisement

    यो दुखद खवर हाम्रै छिमेकी देश भारतको हो । भारतको पश्चिम विनोदनगरमा बुधबार दिनेश तिवारी र उनकी पत्नि निलम तिवारीले विषाक्त पदार्थ खाएका हुन । यो घट्ना हुँदा घरमा उनिहरु मात्रै भएको बुझिएको छ । प्रहरीले उनिहरुको साथमा लामो सुसाईड नोट फेला पारेको छ । उक्त सुसाईड नोटमा आर्थिक कारोबारको बारेमा लेखिएको छ । उनले पैसाका लागि केही व्यक्तिहरुले आफुलाई निकै धम्कि दिएको बताएका छन् । मानसिक रुपमा निकै टर्चर दिने गरेकाले आफुहरु विचलित भई यो कदम उठाउन बाध्य बनेको उल्लेख गरेका छन् ।

    दिनेश तिवारि आप्नाे परिवार सहित १० नम्बर पश्चिम विनोदनगरमा रहेको चार तले घरको दोस्रो तल्लामा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र १७ वर्षका छोरा तथा १२ वर्षकी छोरी रहेका थिए । दुवै बालबालिका विद्यालयमा पढ्ने गर्छन । दिनेश तिवारी सोरुममा काम गर्दै आएका थिए । उनका भाई पनि सोही घरको तेस्रो तलामा बस्दै आएका छन् ।

    बुधबार दिनेशका छोराछोरी स्कुल गएका थिए । उनिहरु स्कुल सकेर साँढे २ बजे घर फर्किए । घर आउादा ढोका भित्रबाट बन्द गरिएको थियो । उनिहरुले निकैबेर ढोका ढकढकाए तर ढोका कसैले पनि खोलेन । ढोका नखुलेपछि उनिहरुले आफ्ना काकालाई बोलाए । काकाले बल्ल बल्ल ढोका खोलेर भित्र पस्दा उनको होस हवासनै उड्यो । आफ्ना दाजु भाउनुको लाश भुईमा लडिरहेको थियो र छेउमा सुसाईड नोट राखिएको थियो ।

    भाईले उक्त घट्नाबारे प्रहरीलाई जानकारी गराए र प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि एलविएस अस्पताल पठाएको छ । दिनेशले ऋणको रकम फिर्ता गर्न बारम्बार उनिहरुलाई टर्चर दिने व्यक्तिको नाम उक्त सुसाईड नोटमा उल्लेख गरेका छन् । तर उनले कतिजनाबाट रकम लिएका थिए भन्ने खुल्न सकेको छैन ।

    सुसाईड नोटमा केही व्यक्तिको नाम उल्लेख गरिएको छ । प्रहरीले दम्पत्तिको मोबाईल नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको छ । विश्व समुदाय नै आर्थिक मन्लि ग्रस्त छ । जोकोही देशसमा ऋण छ । आम नागरिकलाई ऋण हुनु अनिवार्य जस्तै भैसक्यो । ऋण त एकदिन चुक्ता होला तर यो अमुल्य जिन्दगिलाई फालेपछि पुनः प्राप्ति गर्न सकिदैन । आत्महत्या गर्न बडो हिम्मत चाहिन्छ जहाँ आफुले आफैलाई खतम गर्नु पर्छ । सोच्न पनि नसकिने कुरा गर्न कति कठोर बन्नु पर्छ । क्रिपया सकस्या आयो भन्दैमा यो अमुल्य जिन्दगि नफालौँ । आज ति कलिला नानिबाबुहरु टुहुरा भएका छन् । उनिहरुको साहारा गुमेको छ । त्यसैले आत्महत्या बारे जनचेतना फैलाउनु आवश्यक रहेको छ । ताकि कसैले आफ्नु अमुल्य जिवन खेर नफालोस । आत्महत्या नै समस्याको समाधान हैन ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला
    पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
    एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !
    १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई
    ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !
    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.