• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

सेलिब्रिटीहरु दिए हर्क साम्पाङ्गलाई बधाई स्वस्तिमा देखि दीपक राज गिरि सम्मले !


  •   बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
  • हर्क साम्पाङ अहिले एकाएक नायक बनेका छन् । श्रमदान गरेर ४२ किमी टाढाबाट धराने जनतालाई खानेपानी खसालेपछि उनको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा रिलका नायक-नायिका पनि जोडिएका छन् । सामाजिक सञ्जालमार्फत धरानका मेयरलाई ‘असली हिरो’ हो भनेका छन् ।

    Advertisement

    पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्वीर सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी लेख्छन्, ‘हो, यस्ता फोटोले चाहिं आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन, विकास मात्रै लक्ष्य ।’ अभिनेत्री स्वस्तिमा खड्काले साम्पाङको उक्त तस्वीर सेयर गर्दै लभहार्ट इमोजी उल्लेख गरेकी छन् । अभिनेता निर्देशक आसिफ शाहले सलाम छ भन्दै तस्वीर सेयर गरेका छन् ।

    अभिनेत्री करिश्मा मानन्धर लेख्छिन्, ‘मेयर साप, धरानवासी जनतालाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनु भो । यस्तै अनेकौं सफलताको शुभकामना छ ।’ फिल्म निर्माता सरोज न्यौपाने लेख्छन्, ‘ठूला-ठूला गफ मात्रै दिनेहरुको भीडमा एउटा काम गरेर प्रमाणित गर्ने असल अनुहार यही देशमा देख्न पाइयो । सलाम छ तपाईंलाई ।’

    फिल्म लेखक यज्ञश लेख्छन्, ‘अँध्यारोको एउटा जुनकिरी हर्क साम्पाङ । आफ्नो लक्ष्यप्रतिको निरन्तर लगन, जिद्दी र मेहनतले कसरी एउटा जनप्रतिनिधि ‘लिडर’ बन्छ भन्ने उदाहरण हर्कले स्थापित गरेका छन् । हर्कले धरानमा पानी ल्याएजस्तै एक-एकवटा काम र सुधारको अभियान (रित्तो गफ मात्रै होइन) ७५३ वटै पालिका प्रमुखले थाल्ने हो भने कसो होला ?’

    फिल्म लेखक प्रदीप भारद्वाजले पनि साम्पाङको टिकटक भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । मेयर साम्पाङ फिल्मकर्मीसँग पनि निकट छन् । गत महिना उनले फिल्म जारी हेर्दै प्रशंसा गरेका थिए । उनले बेलामौकामा टिकटक लाइभमा आएर गायकी कौशल पनि देखाउने गर छन् ।

    श्रमदान जुटाएर साम्पाङले सय दिनभित्र ४२ किमी टाढाको कोकाहा खोलाबाट पानी धरानमा खसालेका थिए । यो पानीले चरम पानी संकट खेपिरहेको धरानबासी ३० हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ ।

    बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल
    लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
    डिजिटल यौनहिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा एक जना पक्राउ
    नियन्त्रित लागू औषधसहित एकजना पक्राउ
    कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि
    युद्धका कारण ३८ जना नेपालीको शव ल्याउन समस्या

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.