• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल

बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

ज्याकाराण्डाले निलाम्य कमलपोखरी

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ४. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

  • १०. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

सवारी दुर्घट्नामा परेकी सुनिता उपचारको अभावमा छटपटिदै,श्रीमा प्रशासन गुहार्दै


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । देशमा भष्ट्राचारले जरा गाडेको छ । नेताले देश लुटेर खोक्रो बनाएका छन् । यता जनता उपचार गर्ने पैसा नभएर मर्नु परिरहेको अवस्था छ । विगतका वर्षदेखि सरकारले जनता भोकले र उपचार नपाएर मर्नु पर्दैन भन्दै कराँउछ तर जनताले एउटा सिटामोल किन्ने पैसाको अभावमा आफ्नो ज्यान गुमाईरहेका छन् । दर्शकविन यस्तै गरिविका कारण उपचार गर्न नपाएर रोगले ग्रस्त श्रीमतिको शरिर लिएर भौतारिरहेको एउटा घट्ना हामी तपाईलाई सुनाउँदै छौँ । त्यो ह्रिदयविदारक घट्नाको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ ।

    Advertisement

    सल्यानमा जिप दुर्घट्नामा घाईते भएकी श्रीमतिको उपचार गर्न नसकि उपचारको माग गर्दै श्रीमान राजेश पुन त्यो अर्धचेत श्रिमतिलाई बोकेर जिल्ला प्रशाशन कार्यालय पुगेका छन् । कुमागाउ गाउपालिका ७ जिमालिका पुनले श्रीमति सुनिता बोहरालाई बोकेर उपचारका लागि सहयोग माग्दै जिल्ला प्रशाशन कार्यालय पुगेका हुन् । गत मंसिर १५ मा कुमाल गाउँपालिका ७ डुमकोटबाट खैराबाङ आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घट्ना हुँदा २ जनाको मर्त्यु भएको थियो । १७ जना घाईते भएका थिय । सुनिता बोहरा तिने घाईते मध्यकि एक हुन् । सुनितालाई दुर्घट्ना पछि सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारत लगियो । भारतमा ३ महिना उपचार गर्दा लाखौँ खर्च भयो तर उनि निको हुन भने सकिनन् । अहिले सुनिताका दुवै हातगोडा चल्दैनन् । उनि बोल्न पनि सक्दिनन् । राजेसले आफ्नि घाईते श्रीमतिको उपचारका लागि सबै निकाय गुहारे सहयोगको भिख मागे तर उनलाई कसैले सहयोग गरेन । श्रीमतिको उपचार गर्न कसैले सहयोग नगरेको र आफ्नो आर्थिक अवस्था ज्यादै नै दयनिय भएकाले सहयोगका लागि अचेत श्रीमति बोकेर जिल्ला प्रशाशन आएको उनि रुदै आफ्नो काहानि सुनाउँछन् ।

    श्रीमतिका हातगोडा सुकेर मसिना भैसकेका छन् ।उनि आफै बोल्न र खान समेत सक्ने अवस्थामा छैनन् । उपचारको अभावमा आफ्नि श्रिमतिको यो हाल भएको र आँखै अगाडि श्रिमति मृत्युको मुखमा पुगेको देख्न नसकि हारगुहार माग्दै उनि प्रसाशन सकक्ष आईपुगेका छन । उनले पहिला श्रिमतिलाई प्रहरी कार्यालयमा ल्याएका थिय ।त्यहाँबाट प्रशाशनमा लैजानु भने पछि प्रशाशनमा ल्याएको उनि बताँउछन् । एक्लै हिड्दा कसैले नपत्याएको र सहयोग नगरेकाले विरामी श्रिमतिलाई नै बोकेर ल्याएको उनि गहभरि आसु बनाएर भन्छन् । उनि भन्छन् श्रीमतिको यस्तो अवस्था देखेर उनले उपचार पाउँछिन कि कतै उनको विरामी शरिरलाई न्याय मिल्छ कि भन्ने आशा राखेर यहाँसम्म आएको हुँ ।

    सुनिताको हालसम्म उपचारमा २५ लाख खर्च भैसकेको छ । त्यो ऋण दिएका साहुहरुले झनै पैसा माग्ने गरेको र श्रीमतिको अवस्थामा सुधार नभएकाले राजेसलाई समस्या माथि समस्या थपिएको छ । जिल्ला अस्पतालहरुले उनलाई विदा दिसकेका छन् । दुर्घट्ना हुँदा उनको टाउकोमा गम्भिर चोट लागेर मस्तिष्कमा पनि चोट लागेको अस्पतालका रिपोर्टहरुमा देख्न सकिन्छ । दुर्घट्ना भएको गाडिधनि हालसम्म फरार रहेका छन् । उनको उपचारका लागि स्थानिय निकायले पनि कुनै पहल गरेको देखिँदैन । गाडि धनिको खोजिकार्यमा पनि खासै चासो दिखिएको देखिँदैन

    सुनिता त यो समाजकी एउटा प्रनिधि पात्र मात्रै हुन उनि जस्ता हजारौँ नागरिकले उपचारको अभावमा छट्पटिदै मृत्यु कुर्नु परिरहेको छ । सरकारले उपचार नपाएर मर्नु पर्दैन भन्छ तर नेतृत्व तहमा बस्नेले नै भ्रष्ट्राचार गर्दा जनताले चरम गरिवि भोग्नु परिरहेको छ । जनता त गरिव भए भए नेताको सोच पनि दरिद्र हुँदा जनताले न्याय पाएका छैनन् । कति वृद्द वृद्दाहरुले बाटोमा हिँड्दाहिड्दै ज्यान गुमाउनु परेको छ । कति सुत्केरीले समयमा अस्पताल पुग्न नपाएर ज्यान गुमाउनु परेको छ । यस विषयमा सरकारको चासो देखिँदैन । संविधानले नै स्वास्थ्य उपचारको अधिकार सुनिस्चित गर्दिएको छ नेपालको संविधानको धारा ३५ मा स्पस्ट रुपमा लेखिएको छ प्रत्यक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ र कसैला२ पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।

    तर गरिव दुखि र निमुखाका लागि न कानुन ले देख्छ न सरकारले । जनता सधै सिटामोल नपाएर मर्नु पर्छ भने भ्रष्ट हरुले गरेको सासन नचाहिने भन्दै जनताले विद्रोह गरेका छन् । धेरै पाउने आश नरहे पनि जनताले उपचार नपाएर छटपटिदै मृत्यु कुर्नु पर्ने दिनको अन्त्य होस भन्ने चाहाना राखेका छन् । अव देशको यस्तो पिस्थिति कतै नया उदायका अनुहारहरुले परिवर्तन गर्छन् कि भन्ने आशा लागेको जनसमुदायको भनाई छ । सुनिता जस्ता हजारौले उपचार नै नपाएर मृत्यु कुर्ने दिनको अन्त्य भएको हेर्ने चाहाना आम नागरिकले गरेका छन् ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी
    प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल
    बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग
    राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
    गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
    उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ४.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी

    • २.
      प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल

    • ३.
      बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

    • ४.
      राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

    • ५.
      गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

    • ६.
      उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

    • ७.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

    • ८.
      एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.