• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह निकै चर्चामा


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीच जुन १ तारिखमा विवाह हुँदै छ । तर उनीहरु विवाह अघि नै मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छन् । विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका छन् । यो जोडीको विवाहको कुरा गत अगस्ट १० मै छिनिएको थियो ।

    Advertisement

    १० जुनमा शाही विवाह तय भएलगत्तै जार्डनमा जोडतोडले तयारी भइरहेको छ । विवाहको दिन जोर्डनमा सार्वजनिक विदाको घोषणा गरिएको छ । विवाहका लागि विश्वभरबाट पाहुना बोलाइएको छ । राजधानी अम्मानमा अरबी क्षेत्रका गायकहरुले कन्सर्ट गर्ने छन् । जोर्डनकी महारानी रानयाले नै आफ्ना छोराको विवाहको तयारीका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखेकी छिन् ।

    उनले विवाहअघि मेहन्दी पार्टीको आयोजना गरेकी थिइन् । जुन पार्टीमा पारम्परिक जोर्डनी र साउदी गीत संगीत प्रस्तुत गरिएको थियो । जसमा महारानी रानयाले पनि नृत्य गरिन् । ‘हुसेन मेरो ठूलो छोरा हो, अन्य आमाको जस्तै आफ्नो जेठो छोरालाई बेहुला बनेको देख्ने मेरो सपना थियो,’ उनले भनिन्, ‘मैले पनि बुहारी पाएँ, तर यी बुहारी अन्य बुहारीजस्ती सामान्य होइनन्, यिनी मेरी छोरी हुन्, अल्लाहले यिनलाई खुसी राखुन् ।’

    २८ जुन, १९९४ मा जन्मेका जोर्डनी युवराज हुसेन, राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठा छोरा हुन् । हुसेनका १ भाइ र २ बहिनी छन् । हुसेनसँग विवाह गर्न लागेकी रजवा साउदी व्यापरिक घराना अल सैफ ग्रुपका अध्यक्ष खालिदकी कान्छी छोरी हुन् । उनी हुसेन भन्दा मात्र २ महिना कान्छी हुन् ।

    हुसेन र रजवा दुवैले प्राथमिक शिक्षा आफ्नै देशमा पूरा गरेपछि उच्च शिक्षा भने अमेरिकाका फरक फरक विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् २००९ मा युवराज घोषित हुसेनले जोर्डनकै रोयल मिलिट्री एकेडेमीबाट ग्राजुयसन गरेका छन् । र उनी जोर्डनको सशस्त्र सेनाका प्रमुख हुन् ।

    जोर्डनको संविधान अनुसार युवराजको राजनीतिक भूमिका छैन । तर पछिल्ला समयमा हुसेन आफ्ना पिताको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहमा सहभागी हुने गरेका छन् ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.