• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल

बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

ज्याकाराण्डाले निलाम्य कमलपोखरी

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ४. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ५. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

  • १०. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई उपसभामुख ईन्दिराले दिईन बधाई

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । दुवै खुट्टा गुमाएका हरि बुढामगर ले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गर्नु भएको छ । यस सँगै उहाँले घुँडा माथिबाट दुवै अंग विच्छेदन भएको व्यक्तिको विश्व रेकर्ड कायम गराउनु भएको हो । आरोहरण सकेर पर्किए पश्चात उहाँको त्रि भुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भव्यताका साथ स्वागत गरिएको थियो । यस्कै अवसरमा संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले बुढालाई बधाई दिनु भएको छ । बुढालाई बधाई दिँदै इन्दिरा रानामगरको सचिवालयले लेखेको छ,

    Advertisement

    श्री हरि बुढामगर
    थबाङ, रोल्पा
    तपाईंले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) भएको व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछु ।
    बेलायती सेनामा कार्यरत रहँदा सन् २०१० मा अफगानिस्तानमा बम विष्फोटमा परी दुवै खुट्टा घुँडामाथिबाटै गुमाउनु भएका तपाईंले यही २०८० जेठ ५ गते सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गरी विश्वभरका अपाङ्गता भएका व्यक्तिहरुको प्रेरणा बन्नुभएको छ।
    रोल्पाको दुर्गम गाउँ थबाङको मिरुलमा जन्मिनुभएका तपाईंले विश्वमै नेपाल र नेपालीको शिर सगरमाथाजस्तै उँचो बनाउनु भएको छ । शारिरीक रुपमा तन्दरुस्त भएकाहरुले पनि आँट गर्न नसक्ने सगरमाथा आरोहणको निकै कठीन र चुनौतीपूर्ण कार्यलाई तपाईंले कृत्रिम खुट्टाको भरमा पूरा गरी इच्छाशक्ति र उच्च मनोबल भए असम्भव भन्ने कुरा केही छैन भन्ने प्रमाणित गरिदिनुभएको छ।
    तपाईंको उच्च मनोबल, अदम्य साहस र दृढ इच्छाशक्तिको विश्वभरका मानिसले प्रशंसा गरिरहेका छन् । आगामी दिनमा तपाईं अपाङ्गता भएका व्यक्तिहरुलाई थप ऊर्जा, प्रेरणा र मनोबल बढाउने कार्यमा समर्पित हुनेछ भन्ने कामनासहित सुखद र सक्रिय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
    ११ जेठ, २०८०
    इन्दिरा रानामगर
    उपसभामुख
    संघीय संसद, प्रतिनिधि सभा

    बुढाले अफगानिस्तानमा बम विष्फोटमा परी घुँडामाथि दुवै खुट्टा गुमाउनु भएको थियो । बृत्रिम खुट्टाकोसहारामा सगरमाथा सफल आरोहण गरेर किर्तिमानि कायम गर्ने उहाँ पहिलो व्यक्ति रहनु भएको छ ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी
    प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल
    बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग
    राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
    गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
    उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ४.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ५.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी

    • २.
      प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल

    • ३.
      बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

    • ४.
      राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

    • ५.
      गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

    • ६.
      उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ :सभापति चौधरी

    • ७.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

    • ८.
      एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.