काठमाडाैं । सगरमाथा आरोहणका क्रममा एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । आरोहणका क्रममा चिनियाँ नागरिक चेन छुविनको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आरोहणमा गएका ती चिनियाँ नागरिकको बिहीवार हिउँमा चिप्लिएर निधन भएको हो ।