काठमाडौँ । रसुवा भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।
रसुुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी ९पूर्व०मा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी ९पश्चिम०मा २७ जनाको शव भेटिएको छ ।
एक हजार ५४५ घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


