काठमाडौँ । मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।
मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिएको जानकारी दिएको हो ।
२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ।



