• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु

सुनसरी र सिरहा घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै पाउने

संसदमा ‘गुन्डाराज’ शब्दले लफडा

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए ९ सदस्यीय टोली

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसको प्रश्न: सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो ?

‘भदौ २३ गते प्रधानमन्त्रीले सहिदका नाममा सम्बोधन गर्नैपर्छ’

लोकप्रिय समाचार

  • १. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • २. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ३. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

  • ६. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • ७. हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

  • ८. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ९. अनलाइन व्यापार गर्नेलाई सूचीकृत हुन सरकारको निर्देशन

  • १०. आयल निगमले छाड्यो ग्यास बाँड्न, विक्रेताबाट किन्न आग्रह

काँग्रेसको प्रश्न: सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो ?


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो भन्दै प्रश्न गरेको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका हुन् ।

    Advertisement

    ‘सबैभन्दा महत्वपूर्ण कुरा सरकार आफैं उद्योग चलाउने होइन । उद्योग चलाउन निजी क्षेत्रलाई सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ्नु पर्छ’ सांसद कार्कीको आग्रह छ, ‘सरकारको काम व्यापारी बन्ने होइन । व्यापार गर्ने वातावरण बनाउने हो । सरकारले कारखाना मेसिन चलाउने होइन । नीति र कानुनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो।’

    बन्द उद्योग बारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने उनले बताए। ‘बन्द उद्योग बारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्छ। वर्षौँ सम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु समाधान होइन’ उनले भनेका छन्, ‘सम्भावना भएका उद्योगहरुको व्यावसायिक मूल्यांकन गरौं । निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धाबाट सहभागी गराऔं र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दिऔं।’

    साथै उनले विकासको प्राथमिकता बदल्नुपर्ने पनि बताए । ‘हामीले सडक बनायौं, पुल बनायौं, सुरुङ बनायौं, विमानस्थल बनायौं यी सबै आवश्यक छन् तर प्रश्न के हो भने यी पूर्वाधार हुँदै जाने बाटोमा नेपाली उत्पादन कहाँ छ ? रोजगारी कहाँ छ ? उद्योग कहाँ छ ?’ उनले प्रश्न गरे ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसदमा ‘गुन्डाराज’ शब्दले लफडा
    रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
    ‘भदौ २३ गते प्रधानमन्त्रीले सहिदका नाममा सम्बोधन गर्नैपर्छ’
    संसदमा आधा घण्टा मात्र ढिला हुँदा पनि रास्वपाका सांसदले फारम भर्नुपर्ने
    कांग्रेसले महाधिवेशन नसार्ने
    बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • २.
      ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

    • ३.
      पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ६.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    भर्खरै

    • १.
      प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

    • २.
      देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु

    • ३.
      सुनसरी र सिरहा घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

    • ४.
      अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै पाउने

    • ५.
      संसदमा ‘गुन्डाराज’ शब्दले लफडा

    • ६.
      सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए ९ सदस्यीय टोली

    • ७.
      रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    • ८.
      काँग्रेसको प्रश्न: सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.