• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ५. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ८. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • ९. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • १०. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधिसभामा आकस्मिक समयमा चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन् ।

    Advertisement

    सांसद खरेलले बैठकको आकस्मिक समयमा बोल्न सुरू गरेको केही समयमै सभामुख अर्यालले उनलाई रोकेर बस्न निर्देशन दिएका हुन्।

    ‘आजको दिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्यान्डिडेट क्लब भन्ने खुलाउँदै छ। देशभरिबाट, योग्य विज्ञ र ऊर्जाशील युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अबको दिनमा हुँदै गरेको स्थानीय तह र प्रदेशको चुनावका लागि उम्मेदवार छनोट र मनोनयनका लागि क्यान्डिडेट क्लब खुलाउँदै छ। त्यसका लागि पार्टीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका थिए।

    सांसद खरेलले त्यसबारे थप चर्चा गर्न खोजेपछि सभामुख अर्यालले रोकेका थिए।

    ‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो । त्यसकारणले माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन । त्यसकारण बसौं माननीय सदस्य’ सभामुखले भने ।

    त्यसपछि रास्वपा सांसद खरेल बसे ।

    • #सांसद सुलभ खरेल
    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
    बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
    कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ
    रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी
    गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन
    सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ५.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

    • २.
      बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

    • ३.
      सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    • ४.
      बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

    • ५.
      कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

    • ६.
      रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

    • ७.
      गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

    • ८.
      सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.