• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • ९. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

  • १०. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।

    Advertisement

    हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन्।

    सोही निर्देशनअनुसार निगमले शनिवार विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ।

    निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

    त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

    ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ।

    उद्योगमन्त्री गौरीकुमारी यादवले बजारमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएको थियो।

    निगमले सोही निर्देशनलाई कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढाएको जनाएको छ।

    • गौरीकुमारी यादव
    • ग्यास वितरण
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक
    डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र
    सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह
    विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
    कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा
    सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

    • २.
      बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

    • ३.
      डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

    • ४.
      सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

    • ५.
      आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

    • ६.
      विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

    • ७.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • ८.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.