• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ५. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पुरानो एजेन्डा हिन्दु राष्ट्र को बहसलाई पुनः अगाडि सारेको छ। पार्टीले पछिल्ला घटनाक्रमले नेपालमा हिन्दु राष्ट्रको आवश्यकताबारे गम्भीर राष्ट्रिय बहस सुरु गर्नुपर्ने आधार थप बलियो बनाएको दाबी गरेको छ।

    Advertisement

    शुक्रबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुनसरीसहित तराई–मधेशमा भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ।

    बैठकपछि प्रवक्ता मोहन श्रेष्ठ ले जारी गरेको विज्ञप्तिमा पछिल्ला वर्षहरूमा विशेषगरी तराई–मधेशका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व, धार्मिक यात्रा तथा महोत्सवका क्रममा पटक–पटक तनाव र हिंसात्मक घटना दोहोरिएको उल्लेख गर्दै यसको वास्तविक कारण, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक जिम्मेवारीबारे गहिरो अध्ययन आवश्यक रहेको जनाइएको छ।

    राप्रपाले यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेको छ। साथै प्रत्येक नागरिकले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर आफ्नो धर्म, संस्कृति र परम्परा निर्भयपूर्वक पालन गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

    पार्टीले राज्यको उदासीनताका कारण सामाजिक सद्भावमा चुनौती थपिएको दाबी गर्दै दीर्घकालीन शान्ति र राष्ट्रिय एकताका लागि सबै पक्षलाई विश्वासमा लिएर ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    विज्ञप्तिमा राप्रपाले आफ्नो वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र को एजेन्डा कुनै समुदायको अधिकार सीमित गर्ने उद्देश्यले नभई नेपालको ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता, राष्ट्रिय एकता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकारलाई संस्थागत गर्ने अवधारणाका रूपमा निरन्तर उठाउँदै आएको उल्लेख गरेको छ।

    राप्रपाले पछिल्ला दुई दशकका राजनीतिक अभ्यास र हाल देखिएका सामाजिक घटनाक्रमले हिन्दु राष्ट्रबारे पुनः गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको दाबी गर्दै संयम, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन सम्पूर्ण नागरिकसँग पनि आह्वान गरेको छ।

    • राप्रपा
    • हिन्दु राष्ट्र
    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर
    समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’
    गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ
    सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ
    मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल
    मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ५.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • २.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ३.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ४.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ५.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    • ६.
      कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

    • ७.
      सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

    • ८.
      सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.