• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ८. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ९. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

  • १०. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • सिरहा। सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको गोलबजार क्षेत्र बुधबार बिहानदेखि नै तनावग्रस्त बनेको छ। दुई पक्षबीच झडप, प्रदर्शन र तोडफोडका घटनापछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

    Advertisement

    कर्फ्युका बीच पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको हो। यसक्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पुष्टि गरेका छन्। गोली कसरी लाग्यो भन्ने विषयमा भने सम्बन्धित निकायले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

    यसअघि प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका थिए। केही सवारीसाधनमा क्षति पुगेको छ भने बजार क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ। सुरक्षा निकायले भीड नियन्त्रण र थप अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।

    वर्तमान अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा फौजले संवेदनशील क्षेत्रमा गस्ती बढाएको छ भने सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न प्रशासनले आग्रह गरेको छ।

    जिल्ला प्रशासनले परिस्थितिमाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ। पछिल्लो आधिकारिक जानकारीअनुसार गोलबजार क्षेत्र अझै तनावपूर्ण रहेकाले कर्फ्यु यथावत् छ र अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन।

    • गोलबजारमा गोली लागेर एकजनाको मृत्यु
    • सिरहा
    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी
    मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो सडक अवरुद्ध
    ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं
    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

    • २.
      मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

    • ३.
      मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    • ४.
      प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

    • ५.
      सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

    • ६.
      सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

    • ७.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ८.
      सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.