• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ८. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ९. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

  • १०. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

सडकमै रात काट्न बाध्य लघुवित्त पीडित: झरीको प्रवाह नगरी माइतीघरमा आमरण अनशन जारी


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौं। साउने झरी निरन्तर परिरहेको छ। सडक भिजेको छ, रात चिसो छ। तर आफ्ना माग पूरा गराउन काठमाडौंको माइतीघर मण्डलामा भेला भएका लघुवित्त पीडितहरू भने यही सडकलाई ओछ्यान बनाएर रात बिताउन बाध्य भएका छन्।

    Advertisement

    सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको भन्दै मंगलबारदेखि सुरु भएको सामूहिक आमरण अनशन बुधबार पनि जारी रह्यो। हाल ४२ जना पीडित आमरण अनशनमा छन् भने अन्य आन्दोलनकारीहरू पनि सडकमै बसेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

    झरीबाट जोगिन केहीले त्रिपाल र प्लास्टिकको सहारा लिए भने कतिपयले त्यो सुविधा समेत पाएनन्। पसलका सटरअगाडि, पेटीमा कुक्रुक्क परेर भिज्दै रात काट्न बाध्य भएका पीडितहरूको दृश्यले आन्दोलनको पीडा झन् स्पष्ट देखाएको थियो।

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अनुसार सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघबीच भएको सहमति कार्यान्वयन गर्न परमादेश दिइसकेको छ। तर आदेश कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै पीडितहरू अन्तिम विकल्पका रूपमा आमरण अनशनमा उत्रिएका हुन्।

    समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू अनशनमा सहभागी छन्। आन्दोलन लम्बिने अनुमान गर्दै उनीहरू चामल, ग्यास सिलिन्डर, सिरक–डस्नालगायत दैनिक आवश्यक सामग्री बोकेर काठमाडौं आएका छन्।

    समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले सरकारले पीडितका माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए। उनका अनुसार सडकमै बस्नुपरे पनि न्याय नपाएसम्म आन्दोलन जारी रहनेछ।

    वर्षासँगै चिसो रातमा सडक किनारमै बसेका लघुवित्त पीडितहरूको अवस्था मानवीय दृष्टिले पनि चिन्ताजनक बन्दै गएको छ। आन्दोलन लम्बिँदै जाँदा उनीहरूको स्वास्थ्य अवस्था र सुरक्षाप्रति समेत प्रश्न उठ्न थालेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन र पीडितका मागप्रति सरकारको ध्यान कहिले पुग्छ भन्ने प्रतीक्षामा अहिले माइतीघरको सडक नै उनीहरूको अस्थायी बास बनेको छ।

    • माइतीघर
    • लघुवित्त पीडित
    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी
    प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो
    सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते
    सुनसरीमा जनजीवन सामान्य बन्दै, तर कर्फ्यु अझै हटेन
    कप्तानगञ्ज पुग्यो गृह मन्त्रालयको छानबिन समिति
    महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

    • २.
      मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

    • ३.
      मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    • ४.
      प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

    • ५.
      सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

    • ६.
      सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

    • ७.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ८.
      सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.