• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

सरकारको प्रतिबद्धता दोहोरियो, सीडीसी र एफडीए अझै अलपत्र


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले पछिल्ला छ वर्षदेखि **सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी),फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)र राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण स्थापना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आए पनि ती योजना अझै कार्यान्वयनमा आउन सकेका छैनन्।
    आर्थिक वर्ष २०७७/०७८ देखि लगातार नीति तथा कार्यक्रम र बजेटमा यी संरचना स्थापना गर्ने विषय समेटिँदै आएको छ। तर हालसम्म कुनै पनि संरचनाले पूर्णता पाउन सकेको छैन।
    सीडीसी स्थापना भए रोग निगरानी, अनुसन्धान, अनुगमन र नियन्त्रणका गतिविधि एउटै निकायमार्फत सञ्चालन गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ। यस्तै, राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरणले अस्पताल तथा स्वास्थ्य संस्थाको गुणस्तर मापन, प्रमाणीकरण र अनुगमन गर्ने अपेक्षा गरिएको छ भने एफडीएले औषधि, स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर नियमन गर्नेछ।
    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यी तीनै संरचना मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार कोभिड–१९ महामारीपछि यस्ता संस्थाको आवश्यकता अझ स्पष्ट भएको छ।
    स्वास्थ्य सचिव डा. विकास देवकोटाले पनि सीडीसी, एफडीए र राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण स्थापना सरकारको प्राथमिक कार्यसूचीमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा यस विषयमा प्रभावकारी काम हुने बताएका छन्।
    यद्यपि, विगतका वर्षहरूमा पनि यिनै प्रतिबद्धता दोहोरिँदै आएकाले कार्यान्वयनतर्फ सरकारको क्षमता र इच्छाशक्तिमाथि प्रश्न उठ्ने गरेको छ।
    सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा पनि सीडीसी तथा राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ।

    Advertisement

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • २.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ३.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ४.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ५.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ७.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ८.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.