• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अविरल वर्षाले मेची राजमार्ग प्रभावित

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ७. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ८. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • ९. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

  • १०. शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • ५ असार, काठमाडौं । प्रतिनिधिसभामा शुक्रबार चार वटा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुने भएका छन्। सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि जारी गरेका आठ अध्यादेशमध्ये चार अध्यादेशलाई आजको बैठकमार्फत अगाडि बढाउन लागेको हो।
    ती अध्यादेशहरू गत २८ वैशाखमा संसद्को अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए। शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीहरूले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
    प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्नेछिन्।
    यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव संसद्मा राख्नेछन्।
    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्नेछिन्।
    सरकारले संसद्को अधिवेशन नरहेको समयमा संवैधानिक परिषद्, सार्वजनिक पदाधिकारीको पदमुक्ति, सार्वजनिक खरिद, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सम्पत्ति शुद्धीकरण, सहकारी तथा केही नेपाल ऐन संशोधनसम्बन्धी गरी आठ अध्यादेश जारी गरेको थियो।
    आज चार अध्यादेशमाथि प्रतिनिधिसभाले प्रक्रिया अघि बढाउन लाग्दा बाँकी अध्यादेशको भविष्यबारे पनि राजनीतिक वृत्तमा चासो बढेको छ।

    Advertisement

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अविरल वर्षाले मेची राजमार्ग प्रभावित
    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    संसद् बैठकमा विपक्षी दलको विरोध
    १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण
    पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं
    ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    • ५.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ६.
      स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

    भर्खरै

    • १.
      अविरल वर्षाले मेची राजमार्ग प्रभावित

    • २.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • ३.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ४.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ५.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ६.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ७.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ८.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.