• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अविरल वर्षाले मेची राजमार्ग प्रभावित

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ५. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ६. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ७. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ८. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • ९. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

  • १०. शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं ।सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
    मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट **डा. सुदीप भट्टराई** को संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउन जिम्मेवारी दिइएको छ।
    समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
    उल्लेखित खरिद प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न निकायमा उजुरी तथा गुनासा परेकाले मन्त्रालयले आन्तरिक अध्ययन तथा तथ्य संकलनका लागि छानबिन समिति गठन गरेको हो।
    नेपाल टेलिभिजनमा पछिल्ला केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका विभिन्न खरिद प्रक्रियाको पारदर्शिता र कानुनी प्रक्रियाको पालना सम्बन्धमा प्रश्न उठ्दै आएका छन्।
    यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।

    Advertisement

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अविरल वर्षाले मेची राजमार्ग प्रभावित
    प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो
    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    संसद् बैठकमा विपक्षी दलको विरोध
    १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण
    पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    • ६.
      स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

    भर्खरै

    • १.
      अविरल वर्षाले मेची राजमार्ग प्रभावित

    • २.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • ३.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ४.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ५.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ६.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ७.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ८.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.