• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • ४. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ५. सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

  • ६. अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

  • ७. माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

  • ८. तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

  • ९. संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

  • १०. रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वउपसभामुख इन्दिरा रानाले चीनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्राकृतिक सम्पदा र जैविक विविधताबारे चर्चा गरेकी छन्।
    ‘द २०२६ फोरम अन ग्लोबल ह्युमन राइट्स गभर्नेन्स’ अन्तर्गत हरित विकास र मानव अधिकार विषयक विश्व सम्मेलनलाई सम्बोधन गर्दै रानाले नेपाल असाधारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र भएको बताइन्। उनले नेपालको प्राकृतिक सम्पदाप्रति आफूलाई गर्व रहेको उल्लेख गरिन्।
    नेपालका तर्फबाट सम्मेलनमा सहभागी रानाले नेपाली समाजमा प्रचलित ‘हरियो बन नेपालको धन’ भन्ने उक्ति स्मरण गर्दै यसले वन संरक्षणप्रति जनचेतना र जिम्मेवारी बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्।
    नेपाल भौगोलिक रूपमा सानो भए पनि जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध रहेको उल्लेख गर्दै उनले तराईका जंगलदेखि हिमाली पारिस्थितिक प्रणालीसम्म दुर्लभ वन्यजन्तु र वनस्पतिको उल्लेख गरिन्। बाघ, एकसिंगे गैँडा, रातो पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ प्रजातिहरू नेपालको पहिचान बनेको उनको भनाइ थियो।
    रानाले हजारौं वनस्पति प्रजातिले वातावरण संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याइरहेको बताइन्। उनले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनालाई संरक्षण र विकास सँगसँगै अगाडि बढ्न सक्ने सफल उदाहरणका रूपमा प्रस्तुत गरिन्।
    सम्बोधनका क्रममा रानाले विकासका गतिविधिले प्राकृतिक सन्तुलनमा पार्न सक्ने प्रभावबारे पनि चर्चा गरिन्। आफ्नै गाउँको अनुभव सुनाउँदै उनले विकास नीतिहरूले मानव आवश्यकता र प्रकृति संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइन्।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो
    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    उकालो लाग्यो सुनको भाउ

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ६.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    भर्खरै

    • १.
      नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

    • २.
      सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो

    • ३.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • ४.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ५.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ६.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ७.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ८.
      उकालो लाग्यो सुनको भाउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.