• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • ४. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ५. सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

  • ६. अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

  • ७. माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

  • ८. तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

  • ९. संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

  • १०. रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो

  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा सहभागी हुन भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेको छ।
    कञ्चनपुरको भीमदत्तनगरमा आयोजना हुने बैठकमा नेपाल र भारतका सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन्। बैठकले सीमा क्षेत्रको सुरक्षा, व्यवस्थापन तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ।
    बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, सीमा विवाद, सीमापार हुने आपराधिक गतिविधि, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा अवैध आवतजावत नियन्त्रणका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
    यसका साथै सीमा क्षेत्रमा संयुक्त समन्वय, सूचना आदानप्रदान, सुरक्षा चुनौतीको सामना तथा सीमावर्ती क्षेत्रका नागरिकको सुरक्षासँग सम्बन्धित विषयमा पनि दुवै पक्षबीच विचारविमर्श हुने बताइएको छ।
    नेपाल र भारतबीच नियमित रूपमा आयोजना हुँदै आएका यस्ता बैठकले सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
    दुवै देशका अधिकारीहरूले बैठकबाट सीमा सुरक्षासम्बन्धी साझा चुनौतीहरूको समाधान खोज्नुका साथै आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना
    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ६.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    भर्खरै

    • १.
      नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

    • २.
      सीमा सुरक्षालाई केन्द्रमा राख्दै भारतीय टोली नेपाल आइपुग्यो

    • ३.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • ४.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ५.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ६.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ७.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ८.
      उकालो लाग्यो सुनको भाउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.