• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • सप्तरी । मधेश प्रदेशको सुरुङ्गा नगरपालिका पछिल्ला वर्षहरूमा विकास, सेवा प्रवाह र सुशासनका दृष्टिले उदाहरणीय स्थानीय तहका रूपमा उभिन थालेको छ। महिला नेतृत्वमार्फत नगरको समग्र विकासलाई नयाँ गति दिँदै आएकी नगर प्रमुख गीता चौधरी ले आफ्नो कार्यकालमा भएका विकास निर्माण, सेवा विस्तार तथा जनमुखी योजनाबारे स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।

    “संवाद एक्सप्रेस” कार्यक्रममा बोल्दै मेयर चौधरीले नगरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा सामाजिक क्षेत्रमा उल्लेखनीय सुधार गरिएको दाबी गरिन्। उनले स्थानीय सरकारको सम्पत्ति, पारदर्शिता र जनउत्तरदायित्वका विषयमा समेत आफ्नो धारणा राख्दै नागरिकको विश्वास जित्ने गरी काम गरिएको बताइन्।

    मेयर चौधरीलाई मधेश प्रदेशकै उदाहरणीय महिला नेतृत्वका रूपमा समेत हेरिएको छ। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा नगरले हासिल गरेका उपलब्धिलाई उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि मानेकी छन्। विद्यालय सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार र आधारभूत सेवामा सुधारले नगरवासी प्रत्यक्ष लाभान्वित भएको उनको भनाइ छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रशासनिक सुधार, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासबारे जानकारी दिएका छन्। त्यस्तै उपमेयरले नगरको समग्र विकास, योजना कार्यान्वयन र जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्।

    वडा अध्यक्षहरूले पनि आ–आफ्ना क्षेत्रमा भएका विकास गतिविधि, सडक, शिक्षा, खानेपानी तथा स्थानीय आवश्यकताका योजनाबारे धारणा राखेका छन्।

    नगरको कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रभावकारी बनाउन स्थानीय उत्पादनको प्रशोधन केन्द्र निर्माण गरिएको विषयलाई पनि कार्यक्रममा प्राथमिकताका साथ उठाइएको छ। यसबाट किसानको उत्पादनको मूल्य वृद्धि र बजार व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

    स्थानीय सरकारप्रति बढ्दो जनअपेक्षाबीच सुरुङ्गा नगरपालिका विकास र सेवा प्रवाहमा फरक पहिचान बनाउन अग्रसर देखिएको छ।

    Advertisement

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.