• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • काठमाडौं । सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका छन्।

    Advertisement

    सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षण भएको बताइन्।
    उनले भनिन्,‘हिजो प्रधानमन्त्रीज्यूले सदनमा प्रश्नोत्तरका क्रममा दिनुभएको जवाफप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति छ । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामान्य रूपमा लिन मिल्दैन। उहाँले सदनमा आएर नेपाली जनतामाझ आफ्नो धारणा स्पष्ट पार्नुपर्छ ।’

    त्यस्तै, श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले देशको हितका विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताए।
    उनले भने, ‘देशले मागेको बेला सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ। हिजो प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति अपरिपक्व र निकै कच्चा ढंगको थियो । सच्चा देशभक्त नेपाली जनताले यसप्रति चिन्ता व्यक्त गरिरहेका छन् । उहाँ भावनामा बहकिनुभएको हो वा जिब्रो चिप्लिएको हो, त्यसबारे सदनमा स्पष्ट पार्नुपर्छ।’

    यस्तै, नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको टिप्पणी गरे।
    उनले भने, ‘प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार कुरा हो । यो राष्ट्रघाती अभिव्यक्ति हो । यदि उहाँसँग त्यस्तो दाबी गर्ने आधार छ भने कहाँ र कुन ठाउँमा भूमि मिचिएको हो भन्ने तथ्य सदनमार्फत आम नागरिकलाई जानकारी गराउनुपर्छ। यदि तथ्य पुष्टि गर्न सकिँदैन भने उहाँले संसदको गरिमामय रोस्ट्रमबाट माफी माग्नुपर्छ।’

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • २.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ४.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ५.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ६.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ७.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ८.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.