काठमाण्डौ। मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको हो ।
बजेट स्वीकृत भएसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले संसद भवनतर्फ प्रस्थान गरेका छन् ।

