• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

सीमित स्रोतबीच सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गरेका छौंः मन्त्री बादी


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा छलफल गरिएको छ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सीमित स्रोत साधनका बाबजुद मन्त्रालयले संवेदनशील वर्गको संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताएकी छन् ।

    Advertisement

    समितिको बैठकमा मन्त्री बादीले सांसदहरूबाट प्राप्त सुझाव, मार्गदर्शन तथा रचनात्मक टिप्पणीहरू मन्त्रालयका आगामी कार्यक्रमलाई अझ परिणाममुखी बनाउन महत्वपूर्ण आधार बन्ने उल्लेख गरिन् । उनले मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायको संरक्षण, सशक्तीकरण र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको बताइन् ।

    उनले भनिन्, ‘समितिमा माननीयज्यूहरुबाट प्राप्त भएको सुझाव, मार्गदर्शन र रचनात्मक टिप्पणीहरुमा मन्त्रालयले आगामी कदमहरुमा अझ परिणाममूखी बनाउन महत्वपूर्ण आधार बन्ने छन् । हाम्रो मन्त्रालयले समाजका सबैभन्दा संवेदनशिल वर्ग, महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायको संरक्षण सशक्तीकरण र अधिकारको सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आइरहेको छ ।’

    उनले मन्त्रालयको जिम्मेवारीको दायरा व्यापक भएपनि उपलब्ध स्रोतसाधन सीमित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा, प्रशासनिक कार्य तथा बालसुधार गृह व्यवस्थापनजस्ता अनिवार्य दायित्वमा बजेटको ठूलो हिस्सा खर्च हुने अवस्था रहेको स्पष्ट पारिन् । सीमित स्रोतका कारण सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न नसकिएको यथार्थ रहेको उनको भनाइ थियो ।

    उनले भनिन्, ‘तर पनि मन्त्रालयको जिम्मेवारीको दायरा व्यापक भए पनि उपलब्ध स्रोत साधन सिमित हुनु स्थायी चुनौती बनेको छ । यही यर्थाथलाई आत्मसात गर्दै आगामी बजेट प्रस्तावना गर्दा हामीले केही शाहसिक र आवश्यक सुधारहरुको कदम अगाडि बढाएका छौं । मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बालसुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वका क्षेत्रमा खर्च हुने अवस्था रहेको छ । सिमित स्रोतबीच सबै अपेक्षा र आवश्यकतालाई एकै पटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षात्मक तत्काल पूरा गर्न नसकिएको यथार्थ स्पस्ट छँदैछ ।’

    मन्त्री बादीले आगामी बजेट विनियोजन गर्दा न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै विशेषगरी सिमान्तकृत, अति सिमान्तकृत, दलित तथा गरिबीको उच्च दर रहेका पालिकालाई लक्षित गरी कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको जानकारी दिइन् ।
    उनले मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रहरूमा राज्यको उपस्थिति र संवेदनशीलता अनुभूत गराउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको पनि बताइन् ।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • २.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ३.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ४.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ५.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ७.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ८.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.