• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

‘सरकारको नीति तथा कार्यक्रम समावेशी छैन्’


  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभाकी सदस्य पार्वती विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी नभएको टिप्पणी गरेकी छन् ।

    Advertisement

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा हुने व्यवहारले भावी पुस्तामा गलत सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

    उनले भनिन्, ‘मलाई डर लागिरहेको छ, यो गरिमामय सदनमा एकले अर्कोलाई सक्काउन सहयोग त गरौँला र सक्कौँला । तर हाम्रा सन्ततीले के सिक्लान् भन्ने डर छ । सरकारले नीति तथा कार्यक्रम टेबल गर्यो, छोटो समयमा धेरै मेहनत गरेर ल्याएको बुझिन्छ, प्रयासका लागि सरकारलाई धन्यवाद ।’

    उनले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भएपनि धेरै वर्ग र क्षेत्रका मुद्दा समेटिन नसकेको बताइन् ।
    ‘नीति कार्यक्रमलाई हेर्दा डिजिटलमैत्री शासनलाई ध्यान दिन खोजिएको छ । सुशासनमा बढी जोड दिइएको छ । तर ३० प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको बारेमा बोलेको छैन,’ उनले भनिन् ।

    विकले सरकारले राष्ट्रिय गौरवका आयोजना बन्द गर्ने संकेत गरेको जस्तो देखिएको पनि टिप्पणी गरिन् । साथै दलित महिला, मधेशी महिला, अल्पसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाका विषय नीति कार्यक्रममा नसमेटिएको आरोप लगाइन् ।

    उनले बालबालिकाका विषयमा सामान्य रूपमा उल्लेख भए पनि गरिबीको रेखामुनि रहेका बालबालिका, अनाथालयमा रहेका बालबालिका तथा सुधारगृहमा रहेका बालबालिकाको विषयमा स्पष्ट कार्यक्रम नदेखिएको बताइन् । दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिम का लागि पनि विशेष कार्यक्रम नरहेको उनको भनाइ थियो ।

    ‘यो नीति तथा कार्यक्रमले दलित महिला, मधेशी महिला, अल्पहसंख्यक महिला, कर्णाली र सुदुरपश्चिमका महिलाको विषयमा बोलेको देखिदैन । बालबालिको बारेमा बोलेको छ तर गरिवीको रेखामुनि हुर्केका बालबालिका, अनाथलयमा रहेका बालबालिका र सुधारगृहमा रहेका बालबालिकाको विषयमा बोलेको देखिदैन । दुर्गम क्षेत्र कर्णाली र सुदुरपश्चिमका लागि विशेष कार्यक्रम केही छैन,’ उनले भनिन् ।

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.