• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

इन्भेष्टमेन्टको घोटालामा प्राइम बैंक पनि तानियो


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं । स्मार्ट टेलिकमका उपकरण अवैध तवरले लिलामी गरेको कसुरमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि अनुसन्धानको दायरामा प्राइम कमर्सियल बैंक पनि परेको छ । स्मार्ट टेलिकम प्रकरणकै क्रममा अर्को दूरसञ्चार सेवा प्रदायक एनसेल पनि अनुसन्धानमा तानिने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) स्रोतले जनाएको छ । चार्टर्ड एकाण्टेण्ट (सीए) भेषराज लुइँटेलले सर्वोच्च अदालतमा दायर गरेको रिटका आधारमा उक्त प्रकरण अनुसन्धानको दायरामा आएको हो । इन्भेष्टमेण्ट बैंकले स्मार्ट टेलिकमलाई करिब ८ अर्ब बढी रकम बिना धितो ऋण प्रवाह गरेको थियो ।

    Advertisement

    रिट निवेदक लुइँटेलले ‘डिफल्टर कम्पनीलाई ऋण नेपाल राष्ट्र बैंकको कर्जा स्वपुँजी (डेबिट इक्विटी रेसियो) नाघेर ऋण दिएको, आफूले दिएको ऋण असुलीतर्फ पहल नगरेको’ भन्दै ऋण असुलीका लागि नेपाल राष्ट्र बैंकमार्फत निर्देशन जारी गर्न माग गरेका थिए । रिट दायरपछि सर्वोच्च अदालतले इन्भेष्टमेण्ट मेगा बैंकसँग त्यसबारे लिखित जवाफ माग गरेको थियो । जवाफमा प्राइम कमर्सियल बैंकसँगको सहवित्तीयकरणमा ऋण प्रवाह भएको उल्लेख छ । ऋण तथा बैंकिङ सुविधामध्ये अधिकांश हिस्सा गैरकोषमा आधारित प्रतीतपत्र (एलसी) सुविधाको भएको एनआईएमवीको जवाफमा उल्लेख छ ।

    नेपाल राष्ट्र बैंकको कर्जा स्वपुँजी अनुपातको व्यवस्था कोषमा आधारित कर्जाको हकमा मात्र आकर्षित हुने, प्रतीतपत्र सुविधाजस्ता गैरकोषमा आधारित बैंकिङ सुविधाहरूको हकमा आकर्षित नहुने बैंकले जवाफ दिएको थियो । उसले स्मार्ट टेलिकमका सञ्चालकसँगको अनुमतिमा उक्त कम्पनीका अचल सम्पत्ति लिलामी गरेको बताएको थियो । जबकी, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ र दूरसञ्चार ऐन २०५३ को दफा ६१ ले दिएको अधिकार बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण स्वामित्व नेपाल सरकारले मातहतमा गइसकेको थियो ।

    को-को छन् संलग्न ?

    प्राइम कर्सियल बैंक ऋण प्रवाहमा साझेदार भए पनि लिलामी प्रक्रियामा उसको भूमिका अहिलेसम्म नदेखिएको सीआईबी स्रोतले जनाएको छ । तर, ऋण प्रवाहको स्थितिमा पनि विवाद देखिएका कारण नेपाल राष्ट्र बैंकसँगको समन्वयमा प्राइम बैंकसँग सोधपुछ र अन्य अनुसन्धान हुने भएको छ ।यो विवादले अर्को दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल पनि अनुसन्धानको दायरामा आएको प्रहरीस्रोतले जनाएको छ । एनलसेल र स्मार्ट टेलिकम ‘क्रस होल्डिङ’, अर्थात् एकै साझेदार भएका कम्पनी हुन् । ती दुवै कम्पनीमा नेपालीमूलका, तर सिंगापुरका नागरिक सतिसलाल आचार्य र उनकी पत्नी एवं नेपाली नागरिक भावना सिंहको साझेदारी छ । गैरकानूनी लिलामी प्रक्रियामा उनीहरूको पनि संलग्नता देखिएको अनुसन्धानरत एक प्रहरी बताउँछन् ।

    लिलामीका बारेमा नेपाल दूरसञ्चार प्राधिकरणका हालैमात्र पदमुक्त भएका अध्यक्ष भूपेन्द्र भण्डारी पनि सोधपुछको सूचीमा छन् । उनले बैंकले स्मार्ट टेलिकमका सामान लिलामी गर्नुअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई जानकारी दिएको र मन्त्री खरेलकै निर्देशनमा आफूले लिलामीका लागि अनुमति दिएको भन्दै आएका छन् । यद्यपि, यो भनाइ बयानका रूपमा लिखत भएको छैन ।

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.