काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले अग्रता निरन्तर बढाउँदै लग्नु भएको छ । २४ वडा मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले १७९०२ मत ल्याउँदा उहाँलाई पछ्याइरहनु भएका कांग्रेसका गोविन्द भट्टराईले १०२२८ मत ल्याउनु भएको छ ।
यस्तै एमालेका सर्वेन्द्र खनालले ५८६७ मत प्राप्त गर्नु भएको छ । मत अन्तर ७६७४ रहेको छ ।