• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ४. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ९. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिएकी छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मदन भण्डारीलाई राष्ट्रवादी र दूरदृष्टि भएका नेताका रूपमा स्मरण गर्दै भौतिक रूपमा गुमाएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली जनजीवनमा उनी भावनात्मक र राजनीतिक रूपमा जीवित रहेको बताइन् ।

    Advertisement

    उनले भनिन्, ‘मदन भण्डारीज्यूलाई भौतिक रुपमा गुमाएको ३० वर्ष बढी भइसकेको छ । तर पनि भावनात्मक रुपमा र राजनीतिक हिसावले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनु भएको छ । उहाँ एउटा राष्ट्रवादी र दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढंगले संगठित र सशक्त ढंगले रहेको छ ।’ उनले भण्डारीकै मार्गदर्शनका कारण नेपालको कम्युनिस्ट आन्दोलन संगठित र सशक्त रूपमा अघि बढिरहेको धारणा व्यक्त गरिन् ।

    पूर्वराष्ट्रपति भण्डारीले बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहे पनि जनताको बहुदलीय जनवादकै आधारमा देशको आवश्यकता अनुसार अघि बढ्नुपर्ने बताइन् ।

    साथै, देशको वर्तमान गतिलाई ध्यानमा राख्दै यी विषयमा गम्भीर अध्ययन गरी राष्ट्रिय हितअनुसार नीतिहरू तय गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘बहुदलीय प्रणाली सामाजिक सद्भाव र राष्ट्रिय एकता निकै महत्वपूर्ण विषय छ । संसारमा धेरै दर्शन चलेका छन् । धेरै दर्शनलाई मानिसहरुले र देशहरुले अनुशरण गरिरहेको अवस्थामा जनताको बहुदलीय जनवादमै आधारित रहेर जबजकै आधारमा सामाजिक एकता सद्भाव र राष्ट्र निर्माण भन्दा पनि बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता सम्बन्धि कार्यक्रम गरेको हो जस्तो लाग्छ । आज देश जुन गतिमा गइरहेको छ त्यसलाई हेरेर वा राम्रोसँग अध्ययन गरेर देशको आवश्यकता अनुसार अगाडि बढ्नुपर्ने छ ।’

    भण्डारीले विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहेपनि जनताको बहुदलीय जनवाद (जबज) कै आधारमा देशलाई अघि बढाउनुपर्ने धारणा राखिन् । उनले यस्ता विषयलाई समग्र रूपमा हेरेर कार्यक्रम आयोजना गरिएको जस्तो लागेको पनि बताइन् ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ४.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • २.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ३.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ४.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ५.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ६.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ७.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ८.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.