• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ४. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ९. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे । उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक हुने बताए ।

    Advertisement

    उनले भने, ‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ । सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ । लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो । स्थानिय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ । ’ ‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? मतदान गर्ने मात्र कि त्यसको परिणाममा जनताले अनुभूति गर्ने पनि ?’ भन्ने प्रश्न गर्दै उनले लोकतन्त्रको सार जनताले प्रत्यक्ष अनुभव गर्न पाउनु रहेको उल्लेख गरे । त्यसैगरी, उनले संघीयताप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको स्पष्ट पारे ।

    उनले भने, ‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? व्यवहारिक लोकतन्त्र खोजेको हो की औपचारिक लोकतन्त्र खोजेको हो ? लोकतन्त्र भनेको मतदान हाल्ने मात्र हो की त्यसको परिणाममा जनताले अनुभूति पनि गर्ने हो ? संघीयता आफैंमा महँगो पनि होइन, खर्चिलो पनि होइन, अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने त्यसलाई दरिलो र व्यवस्थित नगर्ने अनि त्यसलाई आरोप लगाउने त्यो न्याय हुँदैन । एए चिकित्सक, डाक्टर खराब हुनसक्छ तर चिकित्सक विज्ञान खराब होइन । यस्तो किसिमको परिभाषाले लोकतन्त्रको हातखुट्टालाई कमजोर गराउन खोज्दै छौं ।’ चालिसेले गलत अभ्यासका कारण लोकतन्त्रको संरचनामाथि नै प्रश्न उठाउने प्रवृत्ति बढिरहेको भन्दै यसले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए ।

    देशप्रति सकारात्मक दृष्टिकोण भएमात्र सुधार गर्न सकिन्छ : भण्डारी

    यसैगरी, सञ्चारकर्मी तथा एआई अध्येता जीवन भण्डारीले देशप्रति सकारात्मक दृष्टिकोणसहित सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले निराशा र आलोचना बढ्दै गएको अवस्थामा अब समाधान र सुधारको दिशामा अघि बढ्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रले पनि सकारात्मक परिवर्तनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भइरहेका कामको मूल्यांकन र समिक्षा आवश्यक रहेको बताए ।

    उनले भने, ‘देशमा धेरै आलोचना र निराशा बढाइयो । अब सुधारको बाटोमा जान जरुरी छ । देश बन्नेछ भन्ने सन्देश दिनुपर्नेछ । यसमा सञ्चार क्षेत्रले पनि भूमिका निर्वाह गर्नुपर्ने छ । देश बन्नको लागि केन्द्रदेखि स्थानियसम्म भइरहेको कामलाई मूल्यांकन गर्न समिक्षा गर्न आवश्यक छ ।’

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ४.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • २.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ३.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ४.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ५.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ६.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ७.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ८.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.