काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरुसँगको छलफललाई निरन्तरता दिएका छन् । सोमबार शाहले बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका छन् ।
बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह
बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह
तपाईको प्रतिक्रिया

