• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,

४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे

सिंहदरबारमा राजावादीको एकता र्‍याली

राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

२३ पुष २०८२, बुधवार January 07, Wednesday,2026

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ४. सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

  • ५. केपी ओलीको स्थान हद फुकुवा

  • ६. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ७. गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

  • ८. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. पूर्णलाल हिराचन ठगी अभियोगमा पक्राउ

कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • २७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ । महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् ।

    Advertisement

    कार्यक्रममा मञ्च व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रम स्थलमा कांग्रेसले आफ्ना पूराना नेताहरुका प्रतिमा लहरै राखेर सजाएको छ । कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ । सोमबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

    विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,
    ४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे
    सिंहदरबारमा राजावादीको एकता र्‍याली
    राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण
    तोलामा २८ सयले बढ्यो सुनको मूल्य
    काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ४.
      सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

    • ५.
      केपी ओलीको स्थान हद फुकुवा

    • ६.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    भर्खरै

    • १.
      राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,

    • २.
      ४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे

    • ३.
      सिंहदरबारमा राजावादीको एकता र्‍याली

    • ४.
      राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

    • ५.
      तोलामा २८ सयले बढ्यो सुनको मूल्य

    • ६.
      काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    • ७.
      त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

    • ८.
      कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.